सुशान्तको लागि रुदै गीत गाइन् नेहाले, फ्यान पनि सँगै रोए (भिडियोसहित)

सूचना दैनिक
बुधबार, असार १७, २०७७

अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए ।

अत्यन्तै दुख पीडा सहेर हुकिएका थिए ।

बलिउडमा सफल भएपछि अंकितालाई धोका दिए, आज उनी नै बनिन् परिवारको सहारा
भर्खरै नेहाको जन्मदिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन ।

त्यो बेला नेहाले रेलको डिब्बा डिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।”

यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहिर आएको छ ।

अहिले त झन् सुशान्तको निधनले बलिउड नै स्तव्ध बनेको छ ।

सुशान्तको आत्माको शान्तिको कामना गर्दै सबै कलाकारहरुले दुख व्यक्त्त गरे ।

बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्रद्धाञ्जली दिएकी छिन् ।

उनले आफ्नो प्रिय साथी सुशान्तको लागि गीत गाएकी छन् । हेरौं भिडियो

उनले इन्टाग्राममा सुशान्तलाई सम्झेकी छिन् भने भारतीय मिडियामा उनको बारेमा कुरा गरेकी छिन् ।

र यो पनि :समोसा बेचेर संगित सिकेकी नेहाको नयाँ रोमान्टिक गीतले मच्चायो धुम

उनले भनेकी छिन्, सुशान्तले भन्दा बढी दुख त हामी ३ जना (नेहा सोनु र टोनी) ले जति संघर्ष त कसैले पनि गरेको छैन ।

हामीले मन्दिरमा गएर गीत गाउनेदेखि समोसा बेच्ने काम सम्म गर्यौं र अहिले आफ्नो खुट्टामा उभिने भएका छौं ।

हुन त हामी ३ जना छौं । एक अर्काको दुख शेयर गर्छौं र डि-प्रेशनमा जानु पाएको छैनौं । अब फेरि बलिउडमा कोहीले यस्तो दुर्गति भोग्नु नपरोस

र यो पनि :

समोसा बेच्दै संगित सिकेकी नेहा कक्कड, संसारभर सर्वाधिक खोजी हुने गायिकाको सूचिमा दोस्रो

गायिका नेहा कक्कडको आज जन्मदिन, उनका संघर्षको दिन देखेर फ्यानका आँखा रसाए

खुशीको खबर, नेपालमा गएको २४ घण्टामा मात्रै ४८२ जनामा कोरोनाका बिरामी थपिदा १४६२ जना

काठमाडौं -नेपालमा गएको २४ घण्टामा मात्रै ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा ११७ महिला र ३६५ पुरुष रहेका छन् ।

आज ४८२ थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको छ । गौतमका अनुसार गएको २४ घण्टामा थप १४६२ जना कोरोनाका बिरामी निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेकोगौतमले बताए ।