भारतिय स्टार शिवानीको ह-त्या

भारतकी टिकटक स्टार शिवानीको उनकै सैलूनभित्र उनकै सा’थीले घाँ’टी थि’ची ह’त्या गरेका छन् । आइतबार शिवानीकी साथीले सैलुन खोल्दा त्यहाँ दु’र्गन्ध फै’लिएको छ र बेड खो’लेर हेर्दा शिवानीको श’व भेटेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । स्रोतका अनुसार शिवानीका साथीले शवको घाँ’टीमा दा’ग देखेका थिए र उनको मोबाइलसमेत गा’यब थियो । प्रहरीले पिताको बयानको आधारमा आरिफ नामका एक व्यक्तिवि’रुद्ध मु’द्दा दर्ता गरेको छ । प्रहरीका अनुसार ह’त्या दुई दिनअघि भएको थियो ।

स्रोतका अनुसार बागपतको पुसार निवासी शिवानी खोबियान कुन्डलीमा टच एण्ड केयर नामको सैलुन चलाउँथिन् । यसै क्षेत्रमा उनी भाडामा परिवारसँगै बस्थिन् । टिकटकमा उनको भिडियोका डेढ लाख बढी फलोअर्स थिए । २६ जूनमा आरिफ शिवानीलाई भेट्न सैलुन आएका थिए । बहिनीले फोन गर्दा शिवानीले आफू आरिफसँग कुरा गरिरहेको बताएकी थिइन् ।

सैलूनमा शिवानीकी बहिनी श्वेताका साथी निरज काम गर्दथे र त्यहि बस्थे । उनी दुई दिनदेखि बाहिर थिए । आइतबार मात्रै फर्किएका थिए । पिता विनोदका अनुसार सुरुमा उनीहरु प्याऊ मनियारीमा बस्दथे । उनी आ’रोपी आरिफलाई चिन्दथे । बुवाका अनुसार आरिफले शिवानीलाई त’ना’व दिन थालेको थियो । उनीहरुबीच वि’वाद पनि भएको थियो । १५ दिनदेखि वि’वाद अत्यधिक च’र्कि’एको थियो । परिवारका अनसार ह’त्यापछि आ’रोपीले शिवानीको मोबाइल फोनसमेत लिएर गए । अबेर रातीसम्म घर नपुगेका कारण शिवानीकी बहिनी भारतीले उनको ह्वाट्सएपमा मेसेज गरेर सोध्दा जवाफ आएको थियो, ‘म हरिद्वारमा छु, मंगलबार आउनेछु ।’

ह’त्याका आ’रोपी आरिफले शिवानीको ह’त्या गरेपछि उनको मोबाइल प्रयोग गरे । शिवानी बनेर उनकी कान्छी बहिनी भारतीलाई मेसेज गरे । जब भारतीले आमा बि’रामी हुनुहुन्छ घर कहिले आउँछौ भनेर सोध्दा उनको मेसेजबाट आफू हरिद्वारमा भएको र मंगलबारसम्म फर्किसक्ने जवाफ आएको थियो । परिवारले पनि उनी आरिफसँग हरिद्वारमा गएकी होलिन् भनेर प’त्याए । पिता विनोद, आमा गीता, बहिनी श्वेताले आरिफले शिवानीलाई त’नाव दिने गरेको बताए ।

शिवानीकी आमा गीताका अनुसार तीन वर्ष अघि आरिफले शिवानीको बाटो रोकेका थिए । यसबारे शिवानीले प्रहरीमा ऊ’जुरी पनि दिएकी थिइन् । तत्पश्चात् प्रहरीले उनीमाथि कु’टपिट पनि गरेका थिए र आरिफले पछि मा’फी मागेका थिए । यसैको ब’दला लिनका लागि शिवानीको ह’त्या गरिएको हो कि भन्ने आमालाई शं’का छ । शिवानीको ह’त्या दुई दिन अघि नै भएको बताइएको छ तर उनको टिकटक अकाउन्टमा श’व भेटिनु करिब ७–८ घण्टा एउटा भिडियो पनि पोस्ट भएको छ ।

प्रकाशित मिति July 1, 2020

प्रतिकृया दिनुहोस