भारतलाई थ’र्काउने नेपालका एकमात्र राजनेता केपी ओली सहमत हुने ले सक्दो सेयर गरौ !

सूचना दैनिक
बिहिबार, असार १८, २०७७

काठमाडौं – नेपालको राजनीतिमा भारतीय हस्तक्षेप रहने तथ्यलाई फेरि एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकारेका छन् । आफ्नो चाहनाविपरीत हुने नेपालको राजनीतिक गतिविधिमा भारतको हस्तक्षेप रहँदै आएको छ । भारतीय चाहनाविपरीत संविधान जारी गर्दा भारतले २०७२ मा नेपालमाथि नाकाबन्दी लगाएको थियो । र अहिले नेपालको भूमिलाई आफ्नो नक्सामा समेट्दै सो भूमिमा बाटो बनाएर उद्घाटन गरे पछि ओली सरकारलाई त्यसको क’डा प्रतिवाद गरेको छ ।

ओली सरकारले पनि मुलुकको राजनीतिक र प्रशासनिक नक्सा अद्यावधिक गर्दै जारी गर्ने र संविधान संशोधनसमेत गरेर संविधानको अंग बनाएको छ । यसबाट नेपालसँग भारत रु’ष्ट रहेको जगजाहेर नै छ । तर, यही कार्य गरे वापत ओलीलाई सरकारलाई ढाल्न दिल्ली सरकार क्रियाशील रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

जननेता मदन भण्डारीको ६९औँ जन्मदिनको अवसरमा आइतबार मदन भण्डारी फाउन्डेसनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको वर्तमान सरकार ढा’ल्न सपना नदेख्न आग्रह गरेका छन् । ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ, नेपालको राष्ट्रियता यति क’मजोर छैन नक्सा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्रम अहिले पाल्नु पर्दैन । यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ । अहिले म हट्ने हो भने राष्ट्रियताका लागि यसरी बोल्न सक्ने आँट कसैले गर्दैन । म आजका लागि मात्र होइन, भोलिका लागि पनि हो’, प्रधानमन्त्री ओली भने ।
आफूलाई प्रधानमन्त्रीबाट कसैलाई ह’टाउन नसक्ने आफूवि’रुद्ध लागेका शक्तिहरुलाई सन्देश दिएका ओलीले भने, ‘हामीले कुनै भूलचुकमा नक्शा छापेका होइनौँ । हामी यसबाट पछाडि हट्दैनौँ । हाम्रो भूमि फिर्ता लिएर छाड्छौँ ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।