प्रेरित गर्ने भनाइहरु – तिमी अहिले जहाँ छौ, त्यही नै तिम्रो लागि ठूलो अवसर हो

सूचना दैनिक
बिहिबार, असार १८, २०७७

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १५ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १५ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. तिमी अहिले जहाँ छौ, त्यही नै तिम्रो लागि ठूलो अवसर हो।

२. पैसा हुनु तर दिमाग नहुनु भनेको सधै खतरनाक स्थिति हो।

३. सफलताको सुरुवात बिन्दु भनेको सपना देख्नु हो।

४. काम गर्नको लागि अनुकुल समय पर्खेर नबस । समय कहिल्यै पनि अनुकुल हुँदैन ।

५. खुशी आफ्नो कर्ममा भेटिन्छ।

६. असफलता भनेको तिमीलाई अझ बढी जिम्मेवारीको लागि तयार बनाउने एउटा प्राकृतिक नियम हो।

७. ठूलो सफलता भनेको ठूलो त्यागको परिणाम हो। स्वार्थीपनले कहिल्यै ठूलो सफलता मिल्दैन।

८. लक्ष्य भनेको मिती सहितको सपना हो ।

९. सफलताको भर्याङ्गको टुप्पोमा कहिल्यै पनि भींड हुँदैन।

१०. डर भनेको दिमागको एउटा स्थिति बाहेक केही पनि होइन।

११. संघर्ष, प्रयास र सोंचले शिक्षा जन्माउँछ । यदि तिमीले ठूलो काम गर्न सक्दैनौ भने, सानो काम अदभुत तरिकाले गर।

१२. जसले संघर्षसंग जुध्न रोकिनको लागि अस्विकार गर्छ, उसले नै विजय हासिल गर्छ।

१३. काम गराई नै व्यक्तिको बुद्धि र ज्ञानको मापक हो।

१४. सिमितता यसकारण हुन्छ कि, हामीले सिमितता छ भन्ने दिमागमा राखेका हुन्छौं ।

१५. तिमी अहिले जहाँ छौ, त्यही नै तिम्रो लागि ठूलो अवसर हो। -स्रोत – गुन्जन पाटी बाट

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!