३ श्रीमानको १ श्रीमती बनेकी बन्दनाले माइलोको मंगलसुत्र गालेर कान्छोलाई सिक्री बनाएको खुलासा

सूचना दैनिक
आइतवार, अशोज ११, २०७७

अहिले सामाजिक संजालमा विभिन्न भिडियो भाईरल भएका हुन्छन् ।

यस्तैमा एक भिडियोले धेरैलाई अचम्मित पारेको छ । एक महिलाले तीन पटक बिहे गरेको रहस्य बाहिर आएको छ ।

खोटाङ घर भएकी बबिता बानिया नाम बताउने ती युवतीले तीन जना पुरुष संग बिवाह गरेको रहस्य अहिले सामाजिक संजालमा भाईरल भएको छ ।

खोटाङ जिल्ला रुपाकोट सगरमाथा नगरपालिका २ घर भएका भुमि राज खत्रीकी श्रीमती अहिले फेरि अर्कोे बिवाह गरेकी हुन् ।

श्रीमतीले काठमाडौं दाई संग पैसा लिन जान्छु भनेर घर बाट निस्केको बताएर घरबाट निस्किएकी बबिता धेरै दिन हुँदापनि श्रीमतीले आफु संगै संपर्क नगरेपछि श्रीमतिलाई फोन गर्न खोज्दा उनले अर्कै केटासंग विवाह गरेको थाहा पाए ।

पहिलो श्रीमानलाई छाडेर दोस्रो श्रीमानसँग बिहे गर्दा बनाएको मंगलसुत्रलाई गालेर तेस्रो युवकसँग विवाह गर्दा उनलाई त्यही सुनको सिक्री बनाएको समेत खुलेको छ ।

एउटा युवतीले ३ जना पुरुषलाई फसाएपछि ती पुरुषहरु अहिले आफू ठगिएको महसुस गरेका छन् ।

यसबारेमा थप जानकारी यो लिंकमा रहेको भिडियोबाट हेर्नुहोस्