संसारकी सबैभन्दा ‘हट’ टिभी होस्टको ग्ल्यामर अवतार (फोटो फिचर)

मेक्सिकोकी टिभी होस्ट यनेट ग्रेसिया सामाजिक सञ्जालमा निक्कै भाइरल छिन् । अग्लो शरिर, वान्कि परेको जिउडालले धेरैलाई आकर्षित गर्छ ।

यनेट संसारकै सबैभन्दा हट समाचार वाचिकाका रुपले पनि परिचित छन् । इन्टग्राममा उनका फलोवर्स १ करोड ३५ लाखभन्दा बढि छन् । उनी मेस्किकोको एक लोकप्रिय मोडल समेत हुन् । उनले मौसमको जानकारी दिने समाचार वाचिकाको रुपमा हरेक विहान टेलिभिजनको पर्दामा आउने गर्छिन् ।

बेलाबेलामा उनले सामाजिक सञ्जालमा निक्कै कामुक र हट तस्वीरहरु पोष्ट गर्दै भाइरल हुने गरेकी छिन् । जसको कारण कुनै न कुनै किसिमबाट उनको सदाबहार चर्चा परिचर्चा भैरहेको हुन्छ ।

उनको उमेर अहिले मात्र २८ वर्ष भएको छ । उनको विश्वभरबाट फ्यान फलोईङ छ । उनले मौसम सम्बन्धी समाचार वाचन गर्ने भएकाले ‘वेदरगर्ल’का उपनामले समेत परिचित भएकी छिन् ।

हेरौं उनका यी कामुक तस्वीहरुः

प्रकाशित मिति December 4, 2020

प्रतिकृया दिनुहोस