नायिका सुरविना कार्किको जिब्रो काढ्न बाध्य पार्ने ‘बोल्ड’ अवतार, हेराैँ १२ तस्बिर

नायिका सुरविना कार्की नेपाली सिने क्षेत्रमा खासै जम्न सकिनन । पछिल्लो समय फिल्म ‘लुकामारी’मा काम गरेपछि उनी भारत हानीएकी थिईन् । फिल्म ‘लुकामारी’ असफल भयो ।

फिल्मबात खासै चर्चा नपाएपनि उनि सार्वजनिक रुपमा से-क्सी भएर हिड्ने सुरविनाको बो-ल्डनेसका कारण भइरहन्छ । तीन महिना मुम्बईमा अभिनय सिकेको बताउने सुरविना हट तस्बिरले निकै चर्चा पाउछ ।

फिल्म ‘लप्पन छप्पन २’ मा उनले अभिनय गर्ने चर्चा नचल्दै उनले फिल्म छाड्नु पर्यो । त्यसपछि उनी अर्को फिल्म ‘शुभ मंगल’ मा देखिने खबर बाहिरिएको थियो ।


लकडाउन पछि घरमै किताब पढ्ने र टिकटक तथा समाजिक सञ्जालका लागि विभिन्न भिडियो बनाईरहेकी उनले पछिल्लो समय केही फोटोहरु इन्ष्टागामबाट सार्वजनिक गरेकी छिन् । प्राय ग्लामर फोटो सार्वजनिक गरिरहने सुरविनाले यो पटक भने अझ एक्सपोज तरिकाले आफ्नो केही फोटो सार्वजनिक गरेकी छिन् ।

उनले यो पटक आफ्नो ब-क्षस्थललाई बढि महत्व दिएकी छिन् । अर्थात उनले ब/क्षस्थललाई बढि एक्सपोज गर्न खोजिएको फोटोबाट प्रष्ट हुन्छ ।

कहिले काहीँ अन्तर्वार्तामा आफ्नो ब-क्षस्थल से-क्सी रहेको बताउने उनले यसरी विभिन्न फोटोहरु सार्वजनिक गर्नुको कारण सामाजिक सञ्जालको चर्चा र मिडिया बाजी नै रहेको बुझ्न सकिन्छ । नेपाली नायकिको यति ह’ट तस्बिर सायद बिरलै सार्वजनिक हुन्छ ।

यस्तो फोटो सार्वजनिक गर्दा चर्चा मात्र होइन बि-वादमा पनि रहन्छिन् ।

हालै सुरविनाले एक एक्सन मुडको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । सुरविनाले तस्वीर पोष्ट गर्दै बलियो हुन चाहनुहुन्छ भने एक्लै एक्सन सिक्नुहोस् भन्ने सुझाव दिएकी छिन् ।


सुरविनाले अभिनयका विभिन्न पाटो जस्तै एक्सनमा पनि जोडतोड लगाएको हुनुपर्छ । तर, उनलाई मुम्बईमा तीन महिना अभिनय पढेर आएपछि पनि नेपाली चलचित्र मेकरले पत्याउन सकेका छैनन् ।

यसैले, उनको एक्सनलाई भने दर्शकले पर्दामा कहिले हेर्न पाउने हुन् भन्ने कुराको कुनै टुंगो छैन । तर, उनले आफ्नो जोशलाई मर्न दिएकी छैनन् ।

मुम्बइको एक अपार्टमेन्टमा बस्दै आएकी कार्कीले चाडै नै नेपाली चलचित्रमा पनि काम गर्ने जानकारी दिइन् ।

उनी, अहिले दैनिकजसो फोटोसुटमा पनि व्यस्त हुन्छिन् । सुरविना भन्छिन्–‘फोटोसुट म कहिले आफ्नै लागि गर्छु त कहिलेकाही फोटोग्राफरको आग्रहमा पनि गर्छु ।’ फोटोसुटबाट पनि राम्रै कमाई हुने सुरविनाले बताइन् ।

प्रकाशित मिति December 7, 2020

प्रतिकृया दिनुहोस