पुण्य गौतमलाई महिला रेस्लर भगवतीले पछारिन, हेर्नुहोस भिडियोमा

हाम्रो समाजमा महिलाहरूलाई अझै पनि कमजोर पात्रका रूपमा खडा गरिदिने परिपाटी कायमै छ। ‘नारी पुरुष बराबर’ भन्ने भाका वर्षौँदेखि सुन्दै आए पनि व्यवहारमा भने उही पितृसत्तात्मक सोच हाबी नै छ । तर समाजमा यस्ता उदाहरणीय महिलाहरू पनि छन्, जसले ‘महिला पनि हरेक क्षेत्रमा अब्बल छन् भन्ने कुरा प्रमाणित गरिदिएका छन्।

त्यही साहसी महिलाहरूको भिडमा एक उदाहरणीय महिला हुन् नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का। जसले नेपालमा वर्षौँदेखि पुरुषले मात्र खेल्दै आएको रेस्लिङ खेल महिलाले पनि खेल्न सक्छन् भनेर प्रमाणित गरेर देखाइदिइन । यसैबिच शुक्रवार पुण्य गौतमलाई महिला रेस्लर भगवतीले नराम्रो गरी पछारेकी छिन । त्यस्तै पुण्यका भाइ भनेर चिनिने नरनाथ पनि भागाभाग गरेका छन् ।

भिडियो हेर्न क्लिक गर्नुहोस्

प्रकाशित मिति February 17, 2021

प्रतिकृया दिनुहोस