यस्ता शैली रोचकमात्र हुँदैनन् कुनै कुनै बेला बहुत ख’तरनाक पनि हुन्छन् । यस्तै सबैलाई चकित बनाउने घ’टना छ बेलायतको ।
बेलायत निवासी रिकी एश नामक एक ब्यक्तिले आफ्नी प्रेमीका कट्रीना डबसनलाई विवाहको प्रस्ताव राख्दा अपनाएको शैली ड’रलाग्दो मात्र छैन यो ख’तरनाक पनि छ । पेशाले स्टन्टम्यान रिकी विवाहको प्रस्ताव राख्न प्रेमिकाको अघि शरीरमा आगो लगाएर पुगे । त्यहाँ उनले फिल्मी स्टाइलमा घुडाँ टेकेर विवाहको प्रपोज गरे ।
उनले स्टन्ट गरिरहँदा सुरक्षाका सबै तयारी गरेका थिए । त्यसैले प्रस्ताव राख्नासाथ उनका सहयोगीले आगो निभाइ दिए । ५२ वर्षीय रिकी लामो समयदेखि स्टन्ट गरिरहेका छन् । उनले हलिउडका कैयौं ठुला स्टारकालागी स्टन्ट गरेका छन् ।
रिकीकी प्रेमिका पेशामा नर्स हुन् । उनीहरुको भेट अनलाईनमा भएको थियो । तर जब दुबैले भेटे तब उनीहरुको प्रेम टु’ट्ने अवस्थामा पुग्यो । खासमा कट्रीनाको उचाई ६ फिट ३ इञ्च थियो भने रिकीको उचाई केवल ५ फिट ८ इञ्च थियो । तर रिकीको प्रेम र उनको व्यवहारले कट्रीनाले उनलाई नै रोजिन् ।
हेरौ भिडीयो: