घरमा एउटा तेजपत्ता जलाउनुहोस्, हुनेछ यस्तो चमत्कार !

विशेष गरेर तरकारी र चियालाई स्वादिष्ट बनाउनको लागि प्रयोग गरिने तेजपत्ताले खानेकुराको स्वाद नै परिवर्तन गरिदिन्छ । तेजपत्तालाई खानेकुरामा मात्र नभएर अन्य तरिकाले पनि प्रयोग गर्न सकिन्छ । तेजपत्तालाई पानीमा उमालेर पिउनाले विभिन्न रोगहरु निको हुन्छ ।

तेपत्तालाई खाने मात्र नभए उज्यालो दिने र घरमा मिठो बास्ना दिने काम गर्छ । तेपत्तालाई एउटा कचौरामा राखेर बाल्दा त्यसले बत्तिको काम पनि गर्छ।

प्राचिन समयमा तेजपत्तालाई उज्यालो दिनको लागि बाल्ने गरिन्थ्यो। तर अहिले उज्यालो दिनको लागि नभएर बास्नाको लागि यसरी प्रयोग गर्न सकिन्छ।

तेजपत्ताको धुवाँले एलर्जी हुने समस्यालाई मुक्ति दिन्छ। तेपत्ताको धुँवाले थकित मुद्रामा रहेका व्यक्तिलाई उर्जा दिने काम गर्छ। यसको धुँवाले घर भित्र आएका माउसुली किरा फ्ट्याङ्ग्रा आदि भगाउनुको साथै सर्प आउन दिनैन्।

प्रकाशित मिति February 19, 2021

प्रतिकृया दिनुहोस