थाहा छ ? यस्तो ‘नाइटो’ भएका महिला हुन्छन् सुखभोगी र भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ ।समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्म विश्वास बढी हुन्छ । यस्ता स्त्रीहरु आफ्नै खुट्टामा उँभिन चाहने र स्वाभिमानी हुन्छन् । यिनीहरुको चिनजान गर्ने र घुलमिल हुने स्वभाव हुन्छ । यसकै कारणले पुरुषहरुसँग उनीहरुको सम्बन्ध भने समय समयमा समस्यामा पर्छ ।

ज्योतिशास्त्रको एउटा शाखा समुन्द्र विज्ञानमा शरीरमा भएका चिन्हका आधारमा ब्यक्तिको भविष्यको विश्लेषण गरिन्छ । शरीरमा पाइएका यस्ता निशानाहरु हाम्रो भविष्य र चरित्रका बारे धेरै कुरामा बताउँछन् । समुन्द्रशास्त्रमा सुकन्या यानेकी सुन्दर युवतीका बारेमा पनि उल्लेख छ । यस्ती कन्या एकदमै भाग्यशाली हुन्छन् । जसका भाग्यका आधारमा पति र परिवार सुखमय हुनुका साथै धनवान पनि हुन्छ समुन्द्रशास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली पहिचान यसरी गर्न सकिन्छ ।

– जुन स्त्रीका आँखा मृगनयनी र सेतो भागको अन्तमा रातो लागेको हुन्छ, त्यस्ता युवती अत्यन्तै भाग्यशाली र सुखभोग गर्ने हुन्छन्। – जसको जि ब्रो रातो र कमलो हुन्छ । यस्ता युवती आफू सुखभोग गर्ने र परिवारलाई पनि सुख दिने खालका हुन्छन् ।

– जुन स्त्रीको ना इटो गहिरो र भित्रबाट उठेको हुँदैंन्, त्यस्ता युवतीहरुको जीवन सुखमय हुन्छ । -नाकको अग्रभागमा कोठी हुने युवती धन भरिपूर्ण हुन्छन् । उनीहरु धनमान्य जीवन जीउछन् । -युवतीको पैतालामा कमलको चक्र र शंखको चिन्ह हुनुलाई एकदमै शुभ मानिन्छ । यस्ता युवतीका श्रीमान उच्च अधिकारी, ठूला ब्यापारी र बरिष्ठ राजनेता हुन्छन्, यी स्वयं पनि उच्च तहमा रहन्छन् । -जुन युवतीको बुढी औंला सर्प आकारको हुन्छ त्यस्ता युवतीहरु धनी हुन्छन् ।

– पैतालामा त्रिकोणको चिन्ह भएका युवतीहरु चतुर हुन्छन् । यिनीहरु आफ्नो बुद्धि र समझदारीले परिवारलाई खुशीसाथ राख्छन् । – नाइ टोको तल कोठी हुने युवतीहरु भाग्यमानी र पूरा जीवन सुखका साथ बिताउने मानिन्छ ।


– समुन्द्रशास्त्रकाअनुसार जुन युवतीहरुको बुढी औला उठेको हुन्छ वा गोलो अथवा रातो हुन्छ त्यस्ता युवतीहरु अत्यन्त भाग्यशाली हुन्छन् ।

प्रकाशित मिति February 21, 2021

प्रतिकृया दिनुहोस