लकडाउनको बेला हनिमुन मनाउन अमेरिका पुगिन् अन्जु, हेराैँ तस्बिरहरू

नेपालि चर्चित गायिका अन्जु पन्त करिब एक महिना अगाडी अमेरिका पुगेकी थिइन्।

गायिका अन्जु पन्त कार्यक्रमको शिलशिलामा अमेरिका स्थित भर्जिनिया पुगेकी गायिका अन्जुले त्यहाँ निकै रमाइलो गरेकी छिन्।

गायिका अन्जु अमेरिका पुगेको २ सातापछि उनको पति थिर कोइराला पनि त्यहाँ पुगेका छन्। पति अमेरिका आइपुगेपछि गायिका अन्जुले समुन्द्री किनारामा खिचिएको केहि तस्विर शेयर गरेकी छिन् ।जसमा उनि पति थिर र केहि साथीहरुसंग भ’र्जिनिया बीचमा पुगेकी छिन्।

तस्विरमा अन्जु आफ्ना पति थिरसंग निकै रोमान्टिक देखिएकी छिन्। अन्जुर र थिर कोइरालाको बिहे गत फागुन १२ गते भएको थियो। अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए ।गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो ।

यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले थिरसंग बिहे गरेकी थिइन् ।उनीहरुले पाटनको एक चर्चमा उनीहरुले क्रि’श्चियन परम्परा अनुसार बिहे गरेका थिए ।

उनीहरू बीचमा रमाउदै गरेका तस्विरहरु :

प्रकाशित मिति July 23, 2021

प्रतिकृया दिनुहोस