झनझन बोल्ड बन्दै गएकी एलिजा हेरौं तस्विरहरू

चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने भयो ।

१८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् । फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने निकै ब्यस्त बनेकी छन् ।

सामाजिक संजालमा पनि निकै सक्रिय बनेकी छन् । पछिल्लो समय उनले बोल्ड तस्विरहरु सामाजिक सञ्‍जालमा शेयर गरिरहेकी हुन्छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा केही तस्विरहरु शेयर गरेकी छिन् ।

वान पिसमा लगाएकी एजिला निकै सुन्दर देखिएकी छिन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।


प्रकाशित मिति July 24, 2021

प्रतिकृया दिनुहोस