नाता दाजुबहिनीको, काठमाडौंमा बस्दा गहिरो प्रेम, बिहे गर्ने देखि कोठा भाडामा लिने सम्मको योजना

राप्ती नगरपालिका–३ की २३ वर्षीय सु’जिता भ’ण्डारीको मृ’त्यु सम्बन्धमा आ’त्म’ह’त्या दु’रु’त्सा’ह’न मु’द्दा चितवन प्रहरीमा दर्ता भएको छ । आ’त्म’ह’त्या दु’रु’त्सा’ह’न आरोपमा पारिवारिक ना’ता’गो’ता अर्थात मृ’त’कको ठुलोवुवाको छोरा झापा जिल्लाका सुकदेव [स’चिन] भण्डारीलाई प्रहरीले विहीबार गि’रफ्तार गरेको छ ।

सु’जिता प्र’करणमा दोस्रो पटक प्रहरीले पत्रकार स’म्मेलन गरी जानकारी दिएको हो । सु’जिताको मृ’त्यु’मा सु’कदेवकै सं’लग्नता रहेको भनी प्रहरीले त्य’सतर्फ अनुसन्धान ब’ढाएको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।काठमाडौंमा रहँदा बस्दा दाजुबहिनी बीच ग’हिरो प्रेम सम्बन्ध रहेको र बहिनीले असार ९ गते विहे गर्न भनेकोमा दाजुले हु’न्न भनेको प्रहरीले जनाएको छ ।

दिदीको घर जान्छु भनी हिँ’डेकी सु’जिता भ’ण्डारी काठमाण्डौ गई केही समय दिदीकोमा बसी सु’कदेवले कोठा खोजी बो’लाए पश्चात दुबै जना सँगै ब’सेको प्रहरी अनुसन्धानमा देखिएको एसपी अधिकारी बताउँछन् ।‘लामो समयको एक अर्का प्र’तिको आ’कर्षण प’श्चात र सा’माजिक तथा नै’तिक क’ठिनताले एक अर्कासंग बिबाह गरी सं’भव भए सँगै विदेश जाने ।

संभव नभए अ’प’ह’र’णमा परेको ब’हा’ना ब’नाई कसैले थाहा नपाउने ठाउँमा बस्ने यो’जना ब’नाएको दखियो’, एसपी अधिकारीले भने’, ‘असार ९ गते सु’जिताले स’चिनलाई विबाह गर्न प्र’स्ताब गरेकोमा सोही बिषयलाई लिएर बि’वाद भएको सो क्रममा सु’जिताले विवाह नगर्ने भए म’र्छु भनेको र सचिनले जे ग’र्छस् गर भनेको पाइयो ।’

असार ११ गते आफ्नो मो’बाईलबाट फोन तथा ए’सएमएस गरी जानकारी ग’राएकी भन्दै परिवारले अ’प’ह’र’ण भएको भनी खोज्न आ’ग्रह गरेका थिए । असार २० गते राप्ती नगरपालीका वडा नं. ३ कै ब्र’म्हास्थान सामुदायिक वन स्थित आँ’प’गै’री खो’ल्सामा भेटिएको थियो ।

पो’ष्ट’मा’र्ट’म रि’र्पोटबाट ह’त्या नभएको भनी तथ्य सार्वजनिक भएपछि भि’से’रा परीक्षण गरिएको छ । भि’से’रा’को आ’धिकारिक जानकारी आइपुगेको छैन । असार २३ गते नै भि’से’रा परीक्षणका लागि विधि विज्ञान प्र’योगशालामा दि’इएको थियो । एक हप्तामा रि’र्पोट आउने भनिए पनि हा’लसम्म आएको छैन ।

असार ११ गते विहान घरबाट साथीको घर जान्छु भनी हिँ’डेकी थिइन् । स्थानीय र परिवारले अ’प’ह’र’ण पश्चात ह’त्या भनी केही दिन सडक जा’म गरेर आ’न्दो’ल’न नै गरेका थिए । प्रशासनले २ दिनसम्म त्यस क्षेत्रमा क’र्फ्यू आ’देश जारी गरेको थियो ।

प्रकाशित मिति July 24, 2021

प्रतिकृया दिनुहोस