उर्फीको खुलासाः मेरो परिवारले मलाई ‘पो र्न स्टार’ सम्झिन्थे

बिग बोस ओटीटीकी प्रतिस्पर्धी उर्फी जावेदले आफ्ना परिवारले आफूलाई पो र्न स्टार को संज्ञा दिएको बताएकी छन् ।

बिग बोस ओटीटीबाट एलिमिनेट भएपछि उर्फीले दिएको एक अन्तरवार्तामा एडल्ट वेभसाइटमा फोटो अपलोड भएपछि परिवारले पो र्न स्टार सम्झिएका बताइन् ।

उनले परिवारले दुखको समयमा साथ नदिएको समेत बताइन् । एडल्ट वेभसाइटमा उर्फीको फोटो अपलोड भएपछि उनलाई परिवारले गोप्य रुपमा पो र्नमा काम गरेको सम्झन्थे ।


उनका पिताले उनलाई सोही मामिलामा शा रीरिक र मा नसिक या तना पनि दिए । आफन्तले उनलाई पो र्न स्टार भनेर बोलाउन पनि थालेका थिए । उनी पो र्न स्टार हो वा होइन भनेर उनका परिवारले उनको बैंक खाता समेत चेक गरेका उनी बताउँछिन् ।

उनको अभिब्यक्तीले भारतमा निकै चर्चा पाएको छ ।

प्रकाशित मिति September 5, 2021

प्रतिकृया दिनुहोस