अखिल (क्रान्तिकारी )सिद्धार्थ गौतम बुद्ध क्याम्पस बिशेष मिटिङ सम्पन्न

सूचना दैनिक
बुधबार, माघ १६, २०७५

अखिल (क्रान्तिकारी )सिद्धार्थ गौतम बुद्ध क्याम्पस बिशेष मिटिङ सम्पन्न भएको छ।कार्यक्रममा अध्यक्ष काशिराम आचार्य प्रशिक्षण मन्तब्य दिनुका साथै भाबी कार्ययोजनाको बारेमा प्रशिक्षण दिनुभएको थियो।साथै कार्यक्रममा सम्पूर्ण इकाइ साथिहरुले आ-आफ्नो धारणा राख्नुभएको थियो।

बुटवल माघ १६

कार्यक्रममा अध्यक्ष काशिराम आचार्य प्रशिक्षण मन्तब्य दिनुका साथै भाबी कार्ययोजनाको बारेमा प्रशिक्षण दिनुभएको थियो।साथै कार्यक्रममा सम्पूर्ण इकाइ साथिहरुले आ-आफ्नो धारणा राख्नुभएको थियो।