हिन्दु धर्म भन्छ, पर्समा सबै राख्नुहोस् यी चिज
यदि कुनै व्यक्तिको कुण्डलीमा चन्द्र अशुभ छ र यसको कारणले समस्याहरूको सामना गर्न पर्नसक्छ। यहाँ बताइएको उपायहरुले चन्द्रबाट राहत मिल्नसक्छ। जान्नुहोस चन्द्रको लागी कुन कुन उपाय गर्न सकिन्छ ।
१. हरेक समय आफ्नो पर्समा राख्नुहोस् थोरै चामल र हर सोमवार गर्नुहोस् दान !
२. शिवलिंगमा हरेक दिन जल चढाउनुस र ऊ सोम सोमाय नम: मन्त्रको जप १०८ चोटी गर्नुहोस् !
३. घरबाट निस्कनु अघि जहिले आमाको आशिर्बाद लिनुस् त्यसपछि मात्र जरुरि काम शुरु गर्नुहोस् !
४. जसको कुण्डलीमा चन्द्र आठौ स्थानमा हुन्छ उ पानि भएको ठाउँबाट टाढा रहन पर्छ !
५. चाँदीको औठिमा मोती राखेर सबैभन्दा सानो औलामा हरेक सोमवार लगाउनुस ! – एजेन्सी
प्रकाशित मिति February 6, 2019