अस्ट्रेलिया मा हुन्ने ICC T20 बिश्बकप छनोट बारे नेपालको समस्या र चुनौति

सन 2020 मा अस्ट्रेलिया मा हुन्ने ICC T20 बिश्बकप छनोट बारे धैरैले नबुझेको अनुभुती भयो कसरी पुग्छ त नेपाल बिश्व के कस्ता चुनाैति पार गर्नु पर्छ त ?

अहिले नेपाल मलेसिया मा छ एसियायी फाइनल छनोट खेल्न नेपाल साउन ४ गते मलेसियाबाट सिगापुर प्रस्थान गर्ने छ भन्ने ५ गते बाट सुरु हुन्ने प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल ७ गते कतार सग खेल्ने छ प्रतियोगितामा नेपाल सहित सिंगापुर, मलेसिया, कतार र कुवेत गरि ५ टिम सहभागी हुनेछन्।
यि ५ टिमको बिजेता नै ग्लोबल क्वालिफायरमा पुग्नेछ, यदि नेपाल बिश्वकप खेल्न्नु छ भने एसियायी फाइनल छनोट्मा जितको विकल्प छैन

टि२० बरियतामा टप ८ मा पर्न असफल २ टेस्ट टिमहरु बङलादेस, श्रीलन्का र ग्लोबल क्वालिफायरबाट आउने ६ उत्कृष्ट टिमहरु बिचबाट उत्कृष्ट ४ टिम बिश्वकपको दोश्रो चरण सुपर १२ मा पुग्नेछन
यदि नेपालले बिश्व कप खेल्न्नु छ भन्ने एसियायी फाइनल छनोट जित्दै ग्लोबल क्वालिफायरमा राम्रो प्रदशन गर्दै टप ४ भित्र आफ्नो स्थान सुरक्षित गर्नु पर्ने हुन्छ
२०१८ डिसेम्बर ३१ सम्म आईसीसी टि-२० वरियतामा उत्कृस्ट ८ भित्र शिर्ष स्थानमा रहेको पाकिस्तान, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेस्ट इन्डिज र अफगानिस्तान २०२० बिश्वकपको मुख्य चरण सुपर-१२ को लागि स्वत: भएका छन्।

एसियायी फाइनल छनोट को लागी नेपाली १५ सदस्य
१. पारस खड्का (कप्तान), २. ग्यानेन्द्र मल्ल, ३.शरद भेषावकर, ४. वसन्त रेग्मि, ५. बिनोद भण्डारी, ६. सोमपाल कामि, ७. करण केसि, ८. प्रदिप ऐरि, ९. सन्दिप लामिछाने, १०.दिपेन्द्र ऐरि, ११. अभिनास बोहरा, १२. पवन सराफ, १३. रोहित पौडेल र १४. ललित नारायण राजवंशी रहेका छन ।

प्रकाशित मिति July 16, 2019

प्रतिकृया दिनुहोस