शारिरिक सुखमा स!न्तुष्टिको हिसाबले मो!टी कि पा!तली युवती ठिक ?

एजेन्सी: मानिसहरू धेरै भन्दा धेरै यौ!!न सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौ!!न सन्तुष्टि पाउने नाममा लिं**गको आकार बढाउनुपर्छ भन्ने ठान्छन्। सञ्चारमाध्यममा गरिने यौ!!न स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिं**गको आकार बढाउन औषधि समेत प्रयोग गर्छन्।

लिं**गको आकार ठूलो हुँदैमा यौ!!न सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ। यौ!!नविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिं**गको लम्बाइ र चौडाइले यौ!!न सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थियो। उनीहरूले यौ!!न आनन्दमा लिं**गको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए।

लिं**ग जत्रो भए पनि यौ!!नीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौ!!न आनन्द पाउँछन्।पुरुषहरू आफ्नो लिं**गको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ।


अझ निलो फिल्ममा जस्तै पुरुषको लिं**ग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू। अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिं**गको लम्बाइ ३.४ देखि ३.७ इन्च र उत्तेजित लिं**गको लम्बाइ ५.१ देखि ५.७ इन्च हुन सक्ने जनाएको छ।

यौ!!न सन्तुष्टि लिं**गको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ। बजारमा लिं**ग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन्। तीमध्ये पम्पहरू बढी प्रचलित छन्। तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। नत्र यसले लिं**गलाई चोट पुर्‍याउनसक्छ। लिं**गको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ।

ठूलो लिं**ग यौ!!नीभित्र बलपूर्वक छिराउँदा यौ!!नीमा चोट पनि पुग्न सक्छ। लामो लिं**ग महिलाको यौ!!नीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ।

त्यसैले ठूलो र मोटो लिं**गले महिलालाई चरम यौ!!न आनन्द दिन्छ भन्नु गलत हो। लिं**गको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौ!!न सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो। महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौ!!न आनन्द दिन सक्दैन। न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ। सम्भोग एक कला हो।

स**म्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ। हतार-हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ। सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ।न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौ!!नेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौ!!न इच्छा बढाइदिने उल्लेख छ ।

लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक स**म्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ ।

प्रकाशित मिति July 19, 2019

प्रतिकृया दिनुहोस