जाह्नवी कपूरले जिममा गरेको बेली डान्सको भिडियो सामाजिक संजालमा भाइरल

सूचना दैनिक
शनिबार, साउन ४, २०७६

फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् जाह्नवी कपूर । बेलाबेलामा चर्चा बटुल्ने कपूर यतिखेर पनि आफ्नो बेली डान्सको कारण चर्चामा आएकी छिन् ।उनि बलिउडमा बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहने गर्दछिन् ।
पछिल्लो समय जाह्नवीको एक भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । जाह्नवीले गरेको बेली डान्सको भिडियो लाखौले हेरी हेरेर राम्रो प्रतिक्रिया दिएका छन् ।

उनले उक्त डान्स रियालिटी शो दिवानेको शीर्ष गीतमा गरेकी छिन् । बलिउडकी एक सफल नायिका भनेर पनि उनलाई चिनिने गरिन्छ । उनको जन्म ६ मार्च १९९७० मा भारतमा भएको हो । उनले पहिलो फिल्म करण जोहरकले निर्देशन गरेको ‘धडक’ २०१८मा अभिनय गरेकी हुन् ।

हेर्नुहोस भिडियो

सम्वन्धित समाचार

जाहन्वीको ‘रुह– अफ्जा’

पहिलो फिल्म ‘धडक’को सफलता बाबजुद सेलाएकी श्रीदेवी तथा बोनी कपूरकी छोरी जाहन्वी कपूरको दोस्रो फिल्म ‘रुह–अफ्जा’ प्रदर्शनका लागि तयार छ ।

गत साता यस फिल्ममा समावेश गरिएको गीत ‘ह्वा आन दे’को टिजर सार्वजनिक भएसँगै यो फिल्म पनि चर्चामा छ । उक्त गीतले हावा प्रदुषणविरुद्ध सन्देश दिइएको बताइएको छ ।

फिल्ममा जाहन्वीले राजकुमार रावसँग जोडी बनाएकी छन् । जाहन्वी यो फिल्मसँगै सार्वजनिक हेन ‘मेन्टल है क्या’ मा पनि राजकुमार रावसँगै प्रस्तुत हुनेछिन् ।