आँखा झिमिक्क जिन्दगी बर्बाद, घर बाहिर हुँदा वा भित्र हुँदा ख्याल गरौँ-सचेत रहौँ

सूचना दैनिक
आइतवार, साउन ५, २०७६

काठमाडौ । अहिले वर्षायाम जंगलमा वा घर आँगनमा थरीथरीका जंगली जनवार तथा विषालु किरा पाइन्छन् । यस्तै जहाँ पनि जंगली जनावर विशेष गरेर सापसर्प पाइने देशहरुमा अष्ट्रलिया पनि पर्छ । यहाँ पनि तपाई यस्ता डरलाग्दा जनवार देख्न सक्नुहुन्छ । कंगारू अष्ट्रलियाको राष्ट्रिय जनवार हो । आजका दिनमा यो देशमा जान चाहने नेपाली विशेष गरेर विद्यार्थीहरुको ठुलो रुचीको देश हो ।

आज हामी त्यहाँ देखिने केही डरलाग्दा दृश्यहरु देखाउन गइरहेका छौ । यस्तो अवस्था नेपालमापनि आउँछ । यसैले दैनिक जीवनमा एकदमै ख्याल गर्नुपर्छ । यतिसम्मकी शौचालयको प्यान सेछ भित्र विषालु साप देखिएको छ । यसैले हरेक क्षणमा ख्याल गर्न जरुरी छ है भन्ने सन्देश यी तस्वीरले दिन्छ । सबैलाई सचेत गराउँन सक्दो सेयर गरिदिनुहोला ।