अरेबियन महिलाहरु किन यती सुन्दर र कामुक हुन्छन् ? यस्तो छ रहस्य ! पूरा पढ्नु होस ।।

अरेबियन महिलाहरुको छाला अन्य देशका महिलाहरुको तुलनामा धेरै सुन्दर र स्वस्थ्य हुन्छ । यी महिलाहरुको छाला मात्र हैन कपाल पनि उत्तिकै सुन्दर हुन्छ ।

सुन्दरताको कुरा गर्दा अरबेयिन महिलाहरुको प्रसंग जोड्ने गरिन्छ । हुनपनि बान्की मिलेको अनुहार, छालाको चमक, आँखाको तेज, मुलायम एंव रसिलो ओंठ आदिले उनीहरुको सौन्दर्य खुल्ने गर्छ ।

सवैले स्विकारेका छन् कि, अरेबियन महिलाहरुको छाला अन्य देशका महिलाहरुको तुलनामा धेरै सुन्दर र स्वस्थ्य हुन्छ । यी महिलाहरुको छाला मात्र हैन कपाल पनि उत्तिकै सुन्दर हुन्छ ।

बुर्का लगाएका महिलाहरु ।

अरेबियन महिलाहरु ठुला आँखा र आकर्षक हेराइका कारण पनि प्रख्यात छन् । यी महिलाहरु धेरैजसो बुर्का भित्र रहन मन पराउँछन् । तर नकाबमा भित्रबाट देखिएको सुन्दर आँखाले नै उनीहरुको सुन्दरताको बयान गर्छ । अरेबियन महिलाको सुन्दरता प्राकृतिक मात्र नभएर आफ्नो छालाप्रतिको हेरचाह पनि प्रमुख कारण हो ।

अरबियन महिलाहरु आफ्नो सुन्दरतालाई यथावत राख्नका लागि स्पेशल स्किन केयर अपनाउँछन् । यसको साथै स्वस्थ्यकर खाना खाने गर्छन् । अरेबियन महिलाहरु आफ्नो सुन्दरताको हेरचाह कसरी गर्छन् त ?

सुर्यको किरणबाट आफ्नो छालालाई बचाउनका लागि अरेबियन महिलाहरु बुर्का लगाउने गर्छन् । बुर्का लगाउँदा छालालाई सुर्यको हानिकारक किरण संग-सँगै प्रदूषण र धुलोबाट पनि बचाउँछ ।

नरम र चम्किलो छालाको लागि अरेबियन महिलाहरु विशेष किसिमको तेलले दिनहुँ मसाज गर्नुको साथै शरीरमा स्टीम दिने गर्छन् । यसको साथै तातो पानीमा शरीरलाई घण्टौं डुबाएर राख्ने गर्छन् ।

बुर्का बाहेक आफ्नो छालालाई सुर्यको किरणबाट बचाउनका लागि सनस्क्रिनको प्रयोग गर्छन् । अरबमा सनबाथको पारम्परिक संस्कृति रहि आएको छ । आज पनि अरेबियन महिलाहरु आफ्नो सुन्दरतालाई कायम राख्नका लागि प्राचिनदेखि चलि आएको सनबाथ लिन रुचाउँछन् । नरम र चम्किलो छालाको लागि अरेबियन महिलाहरु विशेष किसिमको तेलले दिनहुँ मसाज गर्नुको साथै शरीरमा स्टीम दिने गर्छन् । यसको साथै तातो पानीमा शरीरलाई घण्टौं डुबाएर राख्ने गर्छन् ।

प्रकाशित मिति July 22, 2019

प्रतिकृया दिनुहोस