८ जना नरपशुले अबलाको शरीर लुछिरहे, चोट नभएको शरीरको कुनै अंग बाँकी छैन

काठमाडौं। एक युवती रेल्वे स्टेशन नजिकै बसेकी थिइन् । उनलाई कुनै एक जनाले खाना खाने स्थान देखाइदिने बहानामा केही पर लैजान्छन् । पर अन्य ७ जना युवाहरु हुन्छन् । उनलाई खाना खाने स्थान देखाउने बहानामा लैजाने ति ब्यक्तिको उद्देश्य भने अर्कै थियो । जब ति युवतीले प्रहरी सामु आफु माथि भएको घ टनाका बारेमा सुनाईन् प्रहरीको शरिर पनि सिरिगं भयो । मानिसहरु यति सम्म पशुवत ब्यवहार गर्न सक्छन् भन्ने कुराको उदाहरण उनको घ टनामा बुझ्न सकिन्छ ।

ति युवतीलाई आफुहरुको योजना अनुसारको स्थानमा लगेपछि ८ जनाले उनलाई एकै पटक झ’ म्टिए । घ टना नेपालको भने होइन । भारतमा भएको यो पशुवत ब्यवहारले अहिले तरंग ल्याएको छ । ती पीडित युवतीलाई आ’रोपीहरुले जनावरजस्तै व्यवहार गरे । भारतको हरियाणा राज्यको करनालमा भएको यो घ टनामा ति युवाहरुले ति युवती माथि ज्यादतीको अन्तिम हद पनि पनि पार गरे । आज तकको समाचारमा उल्लेख भएको समाचार अनुसार पीडित युवतीका अनुसार आठैजना उनीमाथि एकैपटक जाइलागेका थिए । उनले यसको विरोध गर्दा उनीहरुले फलामको पाइपले नि’ र्घात कु’ टपि’ट गरे । चण्डीगढको पीजीआइ अस्पतालमा भर्ना भएकी यि युवतीको शरिरमा चो’ ट नलागेको कुनै ठाउँ छैन । सम्बे’ दनशिल अंगहरुमा झन बढी चो’ट छन् । उनको शरीरलाई यो हदसम्म लुछि’एको छ कि त्यो हेर्न पनि नसकिने अवस्थाको छ ।

ज्याद’तीको निशान उनको शरीरभरी छन् । उनले पुलिसलाई दिएको बयानमा भनेअनुसार एक जनाले उनलाई बोलाएर लिएर जाँदा उनीमाथि यस्तो ज्या’दती हुन्छ भन्ने उनलाई अनुमान सम्म थिएन । उनलाई एक्कासी आठैजनाले झ’म्टिए र पालैपालो बला’ त्कार गरे त्यसपछि उनलाई म’रेतुल्य बनाएर त्यसै छोडेर गए । निकै बेर बेहोस भएकी उनले होसमा आएपछि प्रहरीलाई खबर गरेकी थिइन् । युवती उत्तर प्रदेशकी हुन् । उनी करनाल रेलवे स्टेशनमा बसेकी थिइन् । त्यही बेला एक जना उनीनजिक आए र खाना खाने स्थान देखाइदिने बहानामा लिएर गए । प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । अभियुक्त भने प क्राउ परेका छैनन् । प्रहरीले सीसीटीभी फुटेज जाँच गरिरहेको छ ।

प्रकाशित मिति August 23, 2019

प्रतिकृया दिनुहोस