हजुरलाई थाहा छ ? एक मुखे रुद्राक्षको दर्शनले नसोचेको ठाउँबाट धन “लाभ” हुन्छ । त्यसैले कमेन्टमा ?️ लेखेर से-यर गर्नुहोस्

यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।

विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा ।

सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ ।

लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ ।

यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

एक मुखे रुद्राक्ष भनेको केहो ? यसको कति पैसा पर्छ ?

रुद्राक्ष बोटमा फल्ने फलहरुमा एक मात्र मुख भएको रुद्राक्षलाई एक मुखे रुद्राक्ष भनिन्छ । एक मुख भन्दाले एक मात्र खाचा अथवा खाचा नै नभएको फल एक मुखे हो ।


वास्तमा यसको कुनै मुल्य छैन । अत्यन्त विरल रुपमा पाउने भएको हुदाँ यसको मुल्य लिने र दिने बिचको सहमति हो । यसलाई वौद्धलामाहरु तथा हिन्दु हरु पुरा गरेर घरमा राख्दछन ।

यसको लिने निकाय कुन हो ? यसबारे तत्थ्यगत कुरा बाहिर आएको देखिदैन । यदीकसैलाई यसबारे ज्ञान छ भने कृपया शेयर गरौ ।

प्रकाशित मिति August 24, 2019

प्रतिकृया दिनुहोस