विश्वभर छरिएर रहेका फ्यानहरुलाई खुशीको खबर : भोलि रबि लामिछाने रि*हा हुदै !

काठमान्डौ , प्रहरी हि*रासतमा रहेका पत्रकार रबि लामिछाने भोलि रि*हा हुने भएका छन् । शालिकराम पुडासैनी आ*त्महत्या प्रकरणमा पक्राउ परेका रबि लामिछाने भोलि रि*हा हुने भएका हुन् ।

रबि लामिछाने पत्नी निकिता पौडेल लामिछानेको फेसबुक मार्फत स्टाटस लेख्दै यस्तो जानकारी दिएका हुन् । उनले भनेका छन् -सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार ) मलाई प्रा*रम्भिक न्याय दिनेछ । यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्या*यका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृ*दय देखि आभार ब्यक्त गर्दछु ।

हेर्नुहोस स्टाटस जस्ताको तस्तै

– प्रहरीको अ*नुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै म*रेको छैन । सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार ) मलाई प्रा*रम्भिक न्या*य दिनेछ । यो १० दिनको दौ*रानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्या*यका निम्ति आवाज उठाउँदै साथ सहयोग र स*मर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।- रवि लामिछाने“ We are for TRUTH; We are for JUSTICE” #proudtobeyourwife# with Rabi Lamichhane #imwithrabilamichhane

प्रकाशित मिति August 24, 2019

प्रतिकृया दिनुहोस