पुडासैनी आ’त्मह’त्या प्रकरण : २२ बर्षे जवान अस्मिता दुधले नुहाएकी होइनन् ? पहिला दुवैले मोज गरे अहिले आएर…

माइसंसार डटकममा उमेश श्रेष्ठ (शालोक्य)ले “चितवन पुगेपछि मैले देखेको रवि प्रकरण” मा एकजना पाठक टिका दत्त शिव नामबाट प्रतिक्रिया दिएका छन् । उनको प्रतिक्रया साह्रै घतलाग्दो छ । हेर्नुहोस उनको प्रतिक्रिया जस्ताको तस्तै

मलाई लागेको कुरो कतिलाई तितो लाग्दो हो, जुन यस्तो छ:

कुरो बिग्रिएको शालिकराम कि श्रीमती सम्झनाले शालिकराम र अस्मिताको रास’लिला थाहा पाएदेखि हो । सम्झनाले थाहा नपाउञ्जेल दुबै (शालिकराम र अस्मिता) ले मो’ज गरे । जब थाहा भयो त्यसपछि अस्मिता आफैले शालिकरामबाट टाढिन खोजिन । जुन शालिकरामका लागि सह्य भएन ।

यहाँ २२ बर्षे जवान अस्मिता दुधले नुहाएकी छैनन् । उनलाई शालिकराम विवाहित हो भन्ने राम्रोसँग थाहा थियो । नत्र उनी कुनै पुरुषसंग सजिलै कोठामा बस्ने थिइनन् । उनले काम गर्ने ठाउँमा समेत सबैले श्रीमान/श्रीमति भन्दा पनि उनलाई आ’पत्ति थिएन ।

आ’पत्ति तब भयो जब शालिकराम कि श्रीमतीले यिनीहरुको खेल थाहा पाइन । अस्मितालाई डर भयो सम्झनाले थाहा पाएपछि सम्झनाले यिनीहरुलाई बाँकी राख्ने छैनन । यहि वीच ट्रेण्डिङ्गमा रहेको छवि/शिल्पा काण्डले पनि अस्मिताको दिमागमा स्ट्राइक गर्यो ।

आफ्नो हविगत पनि त्यस्तै हुने पिर लाग्न थाल्यो । अब आफ्नो क्यारियरलाई समेत दाउमा राखेर शालिकरामको पछि लाग्नुको कुनै अर्थ थिएन । त्यसैले अब उनी शालिकरामबाट छुटकारा पाउन चाहन्थिन ।

तर आफ्नो श्रीमतीलाई समेत धो’का दिईरहेका शालिकराम अस्मितासँगको अवै’ध सम्ब’न्धमा यति नि’र्लिप्त भैसकेका थिए कि श्रीमतीले पनि थाहा पाउनु र अस्मिताले पनि छोडेपछि उनी विक्षि’प्त भए ।

शालिकराम विक्षि’प्त भएपछि रातोदिन अस्मितालाई पछयाउन थाले । त्यसबाट छुटकारा पाउन अस्मिताले रवि लामिछाने र उनको टीमलाई आफ्नो कहानी सुनाईन र शालिकरामबाट छुटकारा दिलाउन हार गुहार गरिन ।

रविलाई के थियो उनी यस्ता का’ण्ड भण्डाफोर गर्न माहिर खेलाडी ! त्यसमाथि, कुनै बेलासंगै काम गर्ने साथी, त्यो पनि अर्को च्यानलमा उस्ताउस्तै कार्यक्रम गर्ने प्रतिस्पर्धीका बारेमा यस्तो खबर पाउँदा उनको नेचरले उनलाई नकुत्कुत्याई रहन सकेन ।

त्यसैले रविले बकाइदा अस्मितालाई नपछ्याउन शालिकरामलाई ध’म्कि दिए । नत्र तिम्रो भण्डा’फोर हुन्छ, बल’त्कारको केसमा पर्छौ, अस्मितालाई छोडेनौ भने तिम्रोबारेमा कार्यक्रम बनाउछु भनेपछि शालिकरामलाई रिस, चिन्ता, डिप्रेसनले एकै पटक गाज्यो र खापिसक्नु भएन ।

अनि आफुलाई पिडा’दिने जति सबैलाई पोलेर आ’त्मह’त्याको बाटो रोजे

आ’त्मह’त्या नै किन रोजे भनेर भन्दा यो लधुकथा बुझौ –

एउटा गाउँमा एउटा दुष्ट रहेछ । म’र्नेबेलामा प्रायश्चित गर्दै गाउँलेलाई भनेछ ‘मैले तपाईंहरुलाई साह्रै दु:ख दिए, यो सब मेरो मुखले गर्दा हो । अब म म’रेपछि मेरो मुखमा बाँसको ठेंडि कोचिदिनु होला । त्यसो गर्नुभयो भने मेरो आत्माले शान्ति पाउनेछ ।

गाउँलेले त्यसै गरेछन ।

पछि पुलिसले उसको ‘सुसा’इड नोट’ भेटेछ, त्यसमा लेखिएको रहेछ – ‘मेरो मुखमा बाँस कोचि-कोचि ‘गाउँलेले मलाई मा’रे ’!?

अर्थात, दुष्ट दुष्ट नै हो । श्रीमती हुँदहुँदै गर्लफ्रेनसँग बस्नु दु’ष्ट्याइं नै हो भने अहिलेका जीवित तिनै अभियुक्तहरु पनि दुष्ट नै हुन् । अब सबैले गच्छे अनुसारको दण्ड सजाय पाउनै पर्छ । अनि मात्र न्यायको जित हुन्छ ।

मोरल:

लागु पदार्थ, रक्सी आदिको लत बरु छुट्ला र त्यति हानि नगर्ला जति पर स्त्री/पुरुष गमनको लतले बर्बाद बनाउछ ! इज्जत, धन सबैथोक स्वाहा मात्रै पर्दैन अनाहक ज्यानै पनि जान्छ !

प्रकाशित मिति August 26, 2019

प्रतिकृया दिनुहोस