सिद्धकाली मन्दिरमा यस्तो दृश्य देखिएपछि अचानक पुग्यो प्रहरी

सूचना दैनिक
शुक्रबार, भदौ १३, २०७६

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कपनले लागुऔ’षध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ११ गते ११ः०० बजे बुढानिलकण्ठ नगरपालिका–१२ स्थित ओखलढुङगा फेदीकोट गाउँपालिका–३ का गोपाल कार्कीलाई सं’कास्पद अबस्थामा फेलापारी चेकजाँच गर्दा कार्कीको साथबाट प्रहरीले डाई’जोपाम, नु’फिन र फेन’रागन गरी ३० एम्पु’ल ब’रामद गरेको छ ।

यसै गरी महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मध्यपुर ठिमी नगरपालिका–५ सिद्धकाली मन्दीरबाट नयाँ ठिमी बस्ने उदयपुर गाईघाटका आयोग राईलाई ट्रमा ३७ ट्याबलेट सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।