यी ७ अवस्थामा नराख्नुस शारि’रिक सम्व’न्ध नत्र पछुताउनु बाहेक अरु केही बाँकी रहने छैन !

सूचना दैनिक
शुक्रबार, भदौ १३, २०७६

मानिसको जिवनको अपरिहार्य मध्य शारि’रि’क सम्व’न्ध पनि एक हो । शारि’रि’क मानिसको जिवनमा प्राकृतिक तरिकालेनै हुने कुरा हो । शारि’रि’क सम्व’न्ध र सन्तुष्टीको लागी न कसैले सिकाउनु पर्छ न सिक्नुनै पर्छ । मानिसहरुको उमेर पुग्दै गएपछि त्यो शरिरले आफै माग्दै जान्छ । तर आज हामी तपाईहरु लाई शारि’रि’क सम्व’न्धका बेलामा ध्यान पुर्याउनु पर्ने कुराहरुका बारेमा जानकारी दिन गईरहेका छौ ।

हामी कतिपय अवस्थामा शारि’रि’क सम्व’न्धको बेलामा ध्यान पुर्याउन नसक्दा पछुताउने धेरै मानिसहरु फेला पारेका छौं। त्यसैले यस्ता छ कारण जुन शारि’रि’क सम्व’न्धको बेला ध्यान पुर्याउनु आवश्यक छ ।

१. संक्रमण भएको अवस्थामा यदि तपाई अथवा पार्टनरको गोप्य अङ्गमा कुनै प्रकारको संक्रमण छ भने यस्तो बेला से’क्स गर्नु हुँदैन । कुनै शारि’रि’कजन्य रोगको पहिचान भएको भए यो अवस्थामा कण्डमको प्रयोग गरेपनि एकजनाको संक्रमणमा अर्कोमा सर्दैन भन्ने ग्यारेण्टी हुँदैन । त्यसैले यस्तो कुनै संक्रमण भएको छ भने शारि’रि’कसम्बन्ध नै नराखे राम्रो हुन्छ ।

२. से’क्स गर्ने मन नभए यदि तपाईको पार्टनरको से’क्स गर्ने मन छैन भने ज’बर्जस्ती एकतर्फीरुपमा से’क्स गर्नु हुँदैन । यसबाट तपाईको इच्छा त स्खल’नसँगै पुरा होला तर यसले भावना’त्मक रुपमा टाढा लैजान्छ ।

३. गर्भ नि’रोधको साधन नभएको अवस्थामा आफ्नो इच्छा र पार्टनरले पनि मन गरेको छ भन्दैमा गर्भ निरो’धको साधन नभएको बेला से’क्स गर्नु हुँदैन । तपाई पार्टनरप्रति पूर्ण विश्वस्त हुनुहुन्न भने उसको रुप, पेशा या तह हेरेर सम्व’न्ध राख्नु भविषयको लागि घातक हुनसक्छ ।

४. शरीरमा कुनै प्रकारको दुखाई भएमा यदि तपाईको प्राइभेट पार्टमा केही दुखाई छ, सुन्निएको छ या चिलाउने या अन्य कुनै प्रकारको समस्या छ भने से’क्स गर्नु हुँदैन । यसले पछि समस्या ल्याउन सक्छ ।

५. भविष्यमा असर पर्न सक्ने व्यक्तिसँग यदि तपाई कुनै बिहे गरेको व्यक्तिलाई मन पराउनुहुन्छ या कसैसँग एकदमै गम्भीर भावनात्मक सम्बन्धमा हुनुहुन्छ या तपाईप्रति क्रेजी भएको तर तपाईले त्यति मन नपराउने मान्छेसँग से’क्स गर्न चाहनुहुन्छ भने यसो नगरेकै राम्रो । यस्तो सम्बन्धले भविष्यमा क्षति हुन सक्छ ।

६.अपरिचित पार्टनरसँग इदि तपाईले कुनै मानिसलाई राम्रोसँग चिन्नुभएको छैन भने शारि’रि’कसम्बन्ध नराख्दा राम्रो हुन्छ । किनभने उक्त व्यक्तिको शारि’रि’कजीवनको बारेमा थाहा हुँदैन । यसबाट तपाई एकातिर अनिच्छित संक्रमणबाट जोगिनुहुन्छ भने अर्कोतर्फ त्यो शारि’रि’कसम्बन्धले तपाईलाई भविष्यमा पर्ने असरबाट जोगिनुहुन्छ ।

७. हतार भएको अवस्थामा यदि तपाई निकै हतारमा हुनुहुन्छ या बाहिरी डर, त्रास या त्यस्तै किसिमको अवस्था भएर हतार हतारमा सेक्स गर्नुहुन्छ भने यो निकै गम्भीर गल्ती हुनसक्छ । दुबैलाई निकै उत्तेजना आएर परिस्थितिको ख्याल नगरी हतारमा से’क्स
गर्दा यसले एकातिर शीघ्र स्खलन हुने र अर्कोतर्फ अनिच्छित गर्भ समेत रहन सक्छ ।