गुल्मीको एक जङ्गलमा लगी प्रेमिकासँग शारी*रिक स*म्पर्क राखिसकेर साथीलाई पनि स*म्पर्क राख्न लगाएपछि…

सूचना दैनिक
शुक्रबार, भदौ १३, २०७६

प्रेम सुनार, गुल्मी ।

एक बालिका र अर्की किशोरीमाथि भएको सामुहिक कर*णीको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेका बेला पक्राउ परेका तीन युवामध्ये एकले आफुले प्रेमिका बनाईएकी किशोरीलाई शारीरिक स*म्पर्क राखेपछि अर्को साथीलाई पनि शारीरिक सम्पर्क राख्न लगाएको खुलेको छ ।गुल्मीको भनभने घर भएका १९ बर्षिय सुमन पन्थी, गाडी चालकहरु धुर्कोट गाउँपालिका ६ का २५ बर्षिय सुरज पन्थी र रेसुङ्गा नगरपालिका ४ सेउवाका ३२ बर्षिय ओमबहादुर खत्रीले एक १४ बर्षिया र अर्की १७ बर्षिया किशोरीलाई माया प्रेम गर्ने नाममा सामुहिक क*रणी गरेको खुलेको हो ।

कर*णीको अरोप लागेका पन्थी बाल अधिकारकर्मी समेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपकुमार बस्नेतले बताएका छन् । उनले भने–‘ हामीले कल्पना नै गर्न नसक्ने बालअधिकारकर्मि पन्थी ती किशोरीलाई पटक पटक क*रणीघट*नामा संलग्न भएको पाईयो । ’जिल्ला बाल सञ्जालका अध्यक्ष पन्थी र दुई जना ड्राईभर समेतले दुई किशोरीलाई तम्घास देखि माथी रेसुङ्गाको जंगल, हक्नेछहरा लगायतका स्थानमा लगेर जबर*जस्ती क*रणी गरेको पाईयो ।

दिनैभर हराएका ती दुई किशोरीका बाबु आमाले खोजीका लागि प्रहरीमा जाहेरी दिए । त्यही क्रममा एउटा फोन आयो जुन उनै बाल सञ्जालका अध्यक्ष रहेको खुल्यो । त्यसपछि पक्राउ गरी जव*रजस्ती क*रणी विरुद्धको मुद्धा चलाएका छौं’ –एसपी बस्नेतले भने ।उनले थपे– ‘वालवालिकाको क्षेत्रमा हामीले उनी संग मिलेर थुप्रै काम समेत गर्दै आएका थियौं उनैबाट यस्तो घ*टना भएछ ।’ घ*टनाको प्रकृति हेर्दा प्रेम नभई क*रणी नै देखिएको एसपी बस्नेतले बताएका छन् । स्थानीयका अनुसार पन्थी बिगत तीन बर्ष अघिबाट बालअधिकारको क्षेत्रमा काम गर्दै आएका छन् । उनी रेडियोमा बाल कार्यक्रम समेत चलाउँदै आएका थिए । न्युज २४