राजीव गान्धीको सरकारले नेपालको राज*तन्त्र फालेको भारतीय जासु*सको खु*लासा !

सूचना दैनिक
मङ्लबार, भदौ १७, २०७६

काठमाडौं । भारतीय जासु*सी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्स ‘रअ’ का पूर्व निर्देशकले नेपालको राज*संस्था र*अले फालेको खुला*सा गरेका छन् ।

एक पुस्तक सार्वजनिक गर्दै रअका पूर्व निर्देशक अमर भुषण यस्तो खुलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भुषणले ‘इन साइड नेपाल’ नामक पुस्तक समेत हालै प्रकाशित गरेका छन् । जसमा उक्त कुरा समावेश छ ।

उनले पूस्तकमा रअले तत्कालीन माओवादीका सुप्रिमो प्रचण्डलाई फकाउन लामो समय खर्चेको र त्यसपछि राजतन्त्र विरुद्ध अरु राजनीतिक दलसँग हात मिलाउन तयार भएको उल्लेख गरेका छन् ।

नेपालमा चलिरहेको आन्दोलनलाई राजीव गान्धी नेतृत्वको सरकारले महत्वपूर्ण सहयोग गरेको कुरा समेत उनले खुलाएका छन् ।