बसभित्र अ’श्लि’ल ह’र्कत गर्ने एक जोडीको भिडियो भाइरल

एजेन्सी। समयसमयमा सार्वजनिक स्थलमा अ’श्लिल हर्कत देखाउँदा प्रहरीले गि’रफ्तार गरेको घ’टना आइरहन्छन् । कहिले बसमा त कहिले एयरप्लेनमा, यस्ता घ’टना भइरहेका छन् । हालै मात्र यस्तै अर्को घ’टना सार्वजनिक भएको छ ।बसभित्रै चु’म्बन गरिरहेका एक प्रेम जोडीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो घ’टना दिल्लीको हो । दिल्ली मेट्रोमा एक प्रेम जोडी एकआपसमा चुम्बनमा रमाइरहेको देख्न सकिन्छ । भिडियो सोही मेट्रोमा रहेकामध्ये अन्यले बनाएका हुन् ।

अहिले स्थानीय प्रहरीले ती प्रेम जोडीवि’रुद्ध मु’द्धा दर्ता गरेको बताइएको छ ।

प्रकाशित मिति December 9, 2019

प्रतिकृया दिनुहोस