भर्खरै नारायणगढ-मुग्लिन सडकबाट अर्को ठुलो दु’खद खबर

आइतबार दिउँसो २ बजेतिर मुग्लिङ पुल छेवैमा रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस होटलबाट एक युवती खोलामा हाम फाल्न लागेको दृश्य देखियो । अन्दाजी १९ वर्षीया युवती पुलको ढिलमा उक्लिएकी थिइन् । पानीतिर हेरिरहेकी थिइन् ।

रेष्टुरेन्टका कर्मचारीको आँखै अगाडि उनी खोलामा खसिन् । पानीमा तैरिरहेको देखेपछि वेटर धादिङका २० वर्षीय सन्तोष गुरुङ दौडिएर नदीमा पसे । यो समाचार अनमोलखबर डटकममा प्रकाशित छ ।पौडीमा सिपालु गुरुङले केहीवेरमै युवतीको उद्दार गरे ।

अन्य युवामा पनि नदीतिर पुगेका थिए । तर, उनले नै नदी किनारसम्म ल्याए । माथिबाट हाम फाल्दा छातीमा परेछ । छाती दुख्यो भनिरहनु भएको थियो उनी सम्झन्छन् ।प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उनले …. का कारण आत्, त्या गर्न खोजेको भनेकी छन् ।

थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ स्थानीयले युवती खोलामा खसेको देखे लगत्तै प्रहरी कन्ट्रोल १०० मा फोन गरेर घटनाबारे जानकारी दिएका थिए अहिले युवतीको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । उनको अबस्ता नीकै नाजुक रहेको आबुखैरेनी अस्पतालले जानाकारी दियाे ।

प्रकाशित मिति December 10, 2019

प्रतिकृया दिनुहोस