आज नायिका बर्षा राउतको जन्मदिन , कति वर्ष लागिन त बर्षा ?

सूचना दैनिक
शनिबार, मंसिर २८, २०७६

अभिनेत्री वर्षा राउतको आज जन्मदिन परेको छ। विभिन्न नेपाली चलचित्रमा आफ्नो अभिनयबाट दर्शक र फिल्म निर्माता निर्देशकको मन जित्न सफल बर्षा राउत नेपाली सिने बजारमा चर्चामा आईराख्ने अभिनेत्री हुन। चलचित्र नाई नभन्नु ल 4 बाट सिने यात्रामा लागेकी बर्षा त्यसपछी दर्जनौ सफल चलचित्रमा अभिनय गरि सकेकी छिन।

२०५० साल मंसिर २८ गते काठमाडौको थापाथलीमा जन्मेकी वर्षा आज देखि २६ वर्षमा प्रवेश गरेकी छिन् । वर्षाले विकासराज आचार्यको सिनेमा ‘नाई नभन्नु ल ४’ बाट सिनेमामा डेब्यू गरेकी हुन् । पहिलो सिनेमाबाटै उनले राम्रो सफलता हात पारिन् ।

हेर्नुहाेस केहि फोटाेहरु ।