वास्तुशास्त्र : घरमा यी ५ वस्तुहरु राख्नुभयो भने ठुलो दु’र्घटना नि’म्त्याउछ !

सूचना दैनिक
आइतवार, पुस १३, २०७६

काठमाडौं । वास्तु शास्त्र एउटा प्राचिन विज्ञान हो । घर, भवन आदि निमार्ण गर्दा वा घरमा केकस्ता वस्तुहरु राख्ने ,नराख्ने भन्ने बारेमा वास्तुका केहि नियमहरु रहेका हुन्छन् । यदि वास्तुका उक्त नियमहरु पालना गर्नाले घरमा सुख,शान्ति, आर्थिक अवस्थामा राम्रो अ’सर पर्ने मान्यता रहेको छ ।

यसका नियमको पालना गर्नाले घरमा सकारात्मक उर्जा पर्न गई न’कारात्मक उर्जाको नास हुने विश्वास वास्तुमा रहेको छ । वास्तुको नियम विपरित कार्य गर्दा घरका न’कारात्मक उर्जाको आगमन हुने गर्दछ । जसले घरमा न’कारात्मक उर्जा फैलाउँदछ र घरमा अ’शान्तिको बास हुने मान्यता वास्तुमा रहेको छ ।

वास्तु शास्त्रका अनुसार घरमा केही यस्ता वस्तुहरु छन् जसलाई घरमा राख्नाले कहिलै पनि धनको अ’भाव हुँदैन । हिन्दु धर्मका अनुसार वास्तुका नियमको पालना गरि बनाइएका घरहरुमा सधै सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ । वास्तुका केही यस्ता नियमहरु छन् जसको पालना नगर्नाले मानिसको भाग्य बिग्रिन सक्छ ।

वास्तुका अनुसार केके कुरा राख्नु हुँदैन ।
१ बन्द भएको घडी तत्काल मर्मत गर्नुस् वा बाहिर लगेर राख्नुस् । बन्द भएको घडी घरमा राख्दा प्रगतिमा बाधा उत्पन्न हुने वास्तु शास्त्रको भनाइ छ ।

२ भगवान शिव माथि चढेको देवी कालीको रुप भएको तस्विर घर राख्नु राम्रो मानिँदैन । शिव भन्दा माथि खुट्टो भएको श्मशान कालीको तस्विरले घरमा न’कारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ ।

३ घरमा देवी देवताको टुटे फु’टेको मुर्ति नराख्नुस् । यसले घरमा न’कारात्मक उर्जा पैदा गर्छ र क’लह र अ’शान्ति निम्त्याउँछ ।

४ वास्तु शास्त्र भन्छ श‌िवल‌िङ्गको पुजा मन्दिरमा गर्नु लाभदायी हुन्छ तर घरमा शिव लिङ्ग राख्नु राम्रो मानिँदैन । वास्तुको दृष्टिमा शिव लिङ्ग घरमा अ’निष्टकारी मानिन्छ ।

५ घरमा ऐना, झ्याल वा ढोकाको शिशा ‘फु’टेको छ भने तत्काल बदल्नुस् । फुटेको शिशाले न’कारात्मक उर्जा पैदा गर्छ र सम्बन्धमा न’कारात्मक अ’सर गर्ने माानिन्छ । यसले गर्दा आयमा बा’धा पैदा हुन सक्छ ।