वैज्ञानिकको अर्काे चमत्कारः म’रेको मान्छेलाई जी’वित पार्न सकिने ठो’कुवा !

एजेन्सी । ज’न्मिएपछि सबैको मृ’त्यु अवस्य नै हुन्छ । किनभने जन्म र मृ’त्यु हाम्रो अ’धिनमा हुँदैन । तर ब्रिटेनका एक वैज्ञानिकले म’रेका मान्छेलाई बँ’चाउन सक्ने च्या’लेन्ज गरेका छन् । ब्रिटेनका वैज्ञानिक उनले हेड ट्रान्सप्लान्टबाट म’रेको मानिसलाई जि’उँदो बनाउन सकिने ठो’कुवा गरेका हुन् ।

ब्रिटेनका एक पूर्व न्युरोसर्जन तथा रोबोटिक्स एक्सपर्टले हेड ट्रान्सप्लान्टबाट मरेको मानिस बँ’चाउन सकिने बताएका हुन् । साथै ब्रीटेनकै हल युनिभर्सिटी टिचिङ्ग हस्पिटलका पूर्व क्लिनिकर प्रमुख डाक्टर ब्रुस मेथ्युले पनि अबको १० वर्षमा हेड ट्रान्सप्लान्टबाट मरेको मानिस बँ’चाउन सक्ने बताएका छन् ।

यो प्रोजेक्टमा रोबोटिक्स, स्टेम सेट ट्रान्सप्लान्ट्स र नर्व स’र्जरीको एड्भान्स टेक्नोलाजीले सहयोग गर्नेछन् । युरोप तथा अमेरिकामा हे’ड ट्रान्सप्लान्टलाई नै’तिक का’रण देखाएर लागु गर्न दिइएको छैन । तर चीनले भने हेड ट्रान्सप्लान्टको लागि अनुमति दिएको छ ।

सन् २०१७ मा जि आ ओ’पिङ्ग नामका चाइनीज वैज्ञानिकले हेड ट्रान्सप्लान्ट सफल गरेका थिए । उनले एक मृ’त व्यक्तिको शिर अर्काे मृ’तको श’रिरमा ट्रा’न्सप्लान्ट गरेका थिए । यो चीनको हार्बिन मेडिकल युनिभर्सिटीमा ग’रिएको सर्जरी १८ घण्टामा सकिएको थियो ।

प्रकाशित मिति December 30, 2019

प्रतिकृया दिनुहोस