‘ड्या’डी सोनिकासँग यस्तो समाचार आयो के हो भन्दै छोराछोरीले सोध्दा पारसको यस्तो जवाफ !

सूचना दैनिक
सोमवार, पुस १४, २०७६

काठमाडौ । पूर्व युवराज पारस साह र यूट्युबर सोनिका रोकायाबीचका अनेकौँ समाचार बाहिर आईरहेका छन् । उनीहरुका तस्वीरले सामाजिक सञ्जाल रंगिएका छन् । जसले पारस विवादमा तानिएका छन् । तर पारसको पछिल्लो खुलासाले केही मत्थर भने अवश्य पार्नेछ । सोनिकाले यसअघि नै पारसका बुवा पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिटिङ र पत्नी हिमानीसँग कुराकानी गर्ने गरेको बताएकी छन्।

पारस पत्रपत्रिकाले चित्रण गरेजस्तो खराब व्यक्ति नभएको सोनिकाको बुझाइ छ। यो खबर आज प्रकाशित भएको साप्ताहिकले छापेको छ। ‘पारस आफैँ सेल्फ स्टडी गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘जो युवा उहाँको संगतमा पुग्छ, बेस्ट’ मान्छे बन्छ।’ सोनिका पासरलाई पोलिटिक्सले घिनलाग्ने मान्छे बनाएको दाबी गर्छिन्।

आफूले कहिलेकाहीँ सोध्दा पारसले बुवासँग मिटिङमा भएको बताउने गरेको पनि सोनिकाले बताइन्। ‘बाहिर पनि भेटघाट र बैठकहरु भैरहेको हुन्छ। फ्यामेमिली ग्रुपमा गरेको म्यासेज पनि देखाउनु भएको छ,’ उनले थपिन्।

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।