आफ्नै छोरीको अप*ह*रण गरेको आरोप लागेकी आमा प्रमाणसहित आईन मिडियामा ! यस्तो अवस्थामा फेला परिन् छोरी

सूचना दैनिक
मङ्लबार, पुस १५, २०७६

११ महिनाकी हुदा छोरीलाई सासु ससुरालाई छोडेर गएकी आमाले अहिले ६ वर्ष हुदा खोसेर लगेपछी ललितपुर स्थित बालकुमारीमा रुवाबासी चलेको छ । २०७१ सालमा लण्डनमा जन्मिएकी छोरीलाई राम्रो स्याहार नपुगेर काठमाडौँमा ११ महिनाको हुदा देखि आमा बुवासंग छोडेर गएको छोरीको बुवा विजय बस्नेतले बताएका छन् ।

लन्डनबाट श्रीमान श्रीमती २ बर्ष बसेर फर्केपछी घर झगडा भएर डिभोर्ससम्म पुग्यो। डिभोर्सको समयमा ३६ लाख पैसामा छोरी श्रीमानलाई छोडेर श्रीमती अष्ट्रेलिया उडेको र फेरी अहिले आएर छोरी चाहियो भन्दै मुद्दा दर्ता गरेको श्रीमान विजयले बताएका छन् ।

उच्च अदालतबाट बच्चा आमासंग जान्न भन्दै रुदै कराउदै गर्दा पनि आमाको तर्फमै फैशाला गरेपछि श्रीमान र श्रीमती दुवै मिडियामा आएका छन् । अदालतको आदेश अनुसार आफुले बच्चाको हेरविचार गर्नको लागि ल्याएको र आमा भएकाले आफुले राम्रोसँग हेरचाह गर्न सक्ने बताएकी छिन् । छोरी भेट्न भनेर गएका उनका श्रीमान र अन्य सदस्यबीच ल*फडा परेको छ ।

स्कुलदेखि घरका सबै सदस्यले आमा नै गलत भएको बताउदै आएका छन् भने धेरैले आमा नै गलत भएको बताएका छन्  । यस्तो भन्दै गर्दा ती सानी नानिकी आमा पनि प्रमाण सहित मिडियामा आएकी छिन्  । बाकी भिडियोमा हेर्नु होला :