बाजुरा–बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा चार जनाको मृ,त्यु भएको छ ।
से १ ज १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा एक यात्रु वेपत्ता भएका छन् ।
प्रकाशित मिति January 2, 2020