गुडिरहेको बस घरमाथि ख’स्यो, खाना खाइरहेका योञ्जनको कि’चेर मृ’त्यु

सूचना दैनिक
शनिबार, पुस १९, २०७६

भक्तपुर । चाँगुरानारायण नगरपालिकाको वडा नम्बर १ स्थित दुवाकोटमा गुडिरहेको बस घरमाथि ख सेको छ । इञ्जिनियरिङ कलेज बेसी हुँदै रत्नपार्क चल्ने बा १ ख ९०९० नम्बरको बस १ सरस्वतीखेल खड्काटोलमा घरमाथि खसेको हो ।

सडकमा गुडिरहेको बस उकालो चढ्न नसकेर काठले बनेको कच्ची घरमाथि खस्दा ३५ वर्षीय भीमबहादुर योञ्जनको मृ त्यु भएको छ । योञ्जनलाई खाना खाइरहेको बेला बसले कि चेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसका यात्रु भने सकुशल छन् ।