प्रहरीले अचानक रेड हान्दा रंगेहात पक्राउ परेकी किशोरीले दिइन् यस्तो अनौंठो बयान

सूचना दैनिक
आइतवार, पुस २०, २०७६

काठमाडौं । नेपाल, भारतजस्ता विकासन्मुख देशहरुको प्रमुख समस्याको रुपमा बेरोजगारी र गरिबी रहेको छ । यी देशहरुमा मान्छेहरु पैसाका लागि त्यस्ता कामहरु पनि गर्न तयार हुन्छन् जुन सोभनिय हुँदैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने देवरियामा भारतीय प्रहरीले तीन होटेलमा छापा मा’रेर ठुलो संख्यामा दे’ह व्या’पारमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । छापा मा’रेर २९ जोडी गि’रफ्तार गरिएको भारतीय प्रहरीले दावा गरेको छ ।

पक्राउ परेका ५ महिला र ९ पुरुषलाई प्रहरीले अ’नैतिक दे’हव्या’पारमा लागेको आरोपमा मुद्दा चलाएको छ । प्रहरीले दे’ह व्या’पारका लागि होटेलमा मोल मोलाई हुने गरेको जानकारी प्राप्त भएपछि लामो योजनामा २९ जोडी पक्राउ गर्न सफल भएको जनाएको छ । स्थानीयले लामो समयदेखि होटेलमा दे’ह व्या’पार हुने गरेको प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका किशोर किशोरीसँग प्रहरीले बयान लिएपछि थप नयाँ तथ्य फेला पर्यो ।

एक किशोरीले प्रहरीलाई आफ्नो दुई दिनपछि विवाह भएकाले छाडिदिन आग्रह गरिन् । उनका बारेमा प्रहरीले आफ्नो सञ्जालबाट बुझ्दा साँच्चीकै विवाह हुने कुरा पत्ता लाग्यो । प्रहरीले होटेलको रजिस्ट्रार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पक्राउ परेका बारे अनुसन्धान भइरहेको उत्तर प्रदेश पुलिसले जनाएको छ । विवाह हुन लागेको अनुरोध गरेकी युवती पनि प्रहरी हिरासतमा रहेकी छिन् । एजेन्सी