पति पत्नीको कोठा कुन दिशामा हुनुपर्छ ? : वास्तु शास्त्र

सूचना दैनिक
आइतवार, पुस २०, २०७६

वास्तु शास्त्रका अनुसार पति पत्नीको कोठा दक्षिण पश्चिम दिशामा हुनु जरुरी छ ।कोठा आयतकार भए पति पत्नीको सम्बन्धमा माया प्रेम बढी हुन्छ । कोठाको रंगपनि माया प्रेमलाई प्रभावित गर्ने खालको हुनु जरुरी छ । त्यसका लागि हल्का तथा आखाँलाई नविझाउने खालको रंगको प्रयोग गर्न आवश्यक हुन्छ। पिंक या परपल कलरको तन्ना प्रयोग गर्न आवश्यक हुन्छ जसमा फूलको सुन्दर आकृति बनेको होस् ।माया प्रेममा जोशका लागि रातो र निलो रंगको बेडसिटको प्रयोग गर्न सकिन्छ ।कोठामा पति पत्नीका साथसाथै हाँसो, खुसी भरिएको तस्वीर राख्दा सम्बन्ध राम्रो हुन्छ ।कोठामा मयुरको पंख राख्नुहोस्, शिरानीमा पिपलको पात राख्नुहोस् । माटोको भाडाँमा दही राख्ने गर्नुहोस् ।