श्रीमानले दुख दिएको भन्दै आफ्नो पी’डा सुनाउदै धुरुधुरु रुदै आइन हेमा (भिडियो)

सूचना दैनिक
सोमवार, पुस २१, २०७६

काठमाडौँ । पछिल्लो केहि समय अगाडी देखि श्रीमानबाट पि’डित भएको भन्दै धुरुधुरु रुदै हेमा श्रेष्ठ मिडियामा आएकी छन् । उनले आफ्नो श्रीमानले अर्कै युवतीसंग सम्बन्ध राख्दै हिड्ने आफुलाई वेवास्ता गरेको बताएकी छन् ।

त्यसपछि हेमाको श्रीमान सोनाम लामा पनि मिडियामा आएका थिए । सोनामका अनुसार उनीहरुको कुनै विवाह नभएको तर होटेलमा सम्बन्ध राख्दा बच्चा पेटमा बसेको हुदा अ दालतबाट नाता प्रमाणित गरिदिएको हुदा उनीहरु श्रीमान श्रीमती भएको बताएका थिए । त्यसपछि फेरी हेमा मिडियामा आएका छन् । उनका श्रीमानले बोलेको सबै कुरा झु’ट भएको समेत बताएका छन् । भने,विभिन्न प्रमाणहरु देखाउदै झु’ट बोलेको बताएकी हुन् ।