यूएई १८ नेपाली सवार मिनिबस दुर्घटना, ५ नेपालीकाे निधन, सनाखत भएकाे छैन…

पाैष ०२, आबुधाबी । आज बिहान संयुक्त अरब इमिरेट्स को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच व्यक्तिको मृ त्यु भएको छ भने १९ जना घाइते भएका छन् । जसमा नेपालीहरु पनि सवार थिए । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् । घटनामा नेपालीहरू परेकाे भन्ने दुतावासकाे भनाइ छ ।

अहिले सम्म मृ तकको नाम सनाखत भएको छैन तर बसमा १८ जना नेपाली रहेको खबर छ । घाइतेहरुलाई माफराक अस्पतालमा उपचार गरिदै छ । दुर्घटनामा ५ नेपालीको मृ त्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् ।

मृ तकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले जानकारी दिएका छन् । ढकालले घाइतेहरुको माफराक अस्पतालमा उपचार भइरहेको जनाए । आबुधावी प्रहरीका अनुसार दुर्घटनाका मुख्य कारण लरीको अगाडीका चालकको लापरबाही देखिन्छ । कार चालकले गडबड गर्दा लरी चालक अलमलिए, लरी चालकले कारलाई बचाउन खोज्दा पछाडिबाट बस ठोक्किन पुग्यो ।

आबुधावी प्रहरीका बाह्य क्षेत्रीय यातायात विभाग तथा गस्ती निर्देशनालयका प्रमुख अब्दुल्ला खमीस अल अजीजीले दुर्घटना अत्याधिक गति भएको बताए । कार चालकको गल्ती तथा बस चालकले पनि अगाडीको अवस्था ख्याल गर्न नसक्नु समेत दुर्घटनाको जिम्मेवार रहेको बताए । युएईस्थित स्थानीय सञ्चारमाध्यमको सहयोगमा

बिदेशी आमाकी नेपाली छोरी टिकटकमा भाइरल भएपछि मिडियामा,चलचित्र देखि दोहोरी सम्म हिट

टिकटकमा सर्बाधिक रुचाएकी बिदेशी आमाकी नेपाली छोरी अनुजा यो समय मिडियामा भाइरल भएकी छिन।उनि एक बिदेशी मुलुककि नागरिक कि छोरी हुन् अझ यसरी भनौ उनकी आमा बिदेशी हुन् भने बुबा नेपाली हुन्।नेपालमा बिबाह गरेर आए संगै अनुजा जन्मिएकी रहिछन।निकै सुन्दरी देखिने अनुजा टिकटकमा रुचाउन थालेपछि मिडियामा देखिएकी हुन्।

प्रकाशित मिति January 17, 2020

प्रतिकृया दिनुहोस