रोजगारीको सि’लसिलामा कोरिया पुगेका नरबहादुर राना कोरियामै अ’स्ताए !

सूचना दैनिक
शुक्रबार, माघ ३, २०७६

कोरियामा काम गर्ने क्र’ममा दु’र्घटना हुदाँ तनहुँका युवाले ज्या’न गु’माएका छन् । रोजगारीको सि’लसिलामा दक्षिण कोरिया पुगेका तनहुँका नरबहादुर रानाको काम गर्ने क्रममै मे’सिनरीले थि’चिएर मृ’त्यु भएको छ । आइतबार भएको घ’टनामा उनको मृ’त्यु भएको थियो ।

मृ’तक राना कोरियाको पुर्वी भागको जि’योङ्ग्बुक प्रान्तमा विगत ४ वर्ष देखि कार्यारत रहेको जनाइएको छ । काम गर्ने क्रममा ग’र्हुङ्गो फलाम कि’चिएपछि उनको मृ’त्यु भएको सोही कम्पनीमा कार्यारत उनका सहकर्मीहरुले जानकारी दिएका छन् ।

संगै कार्यरत साथीहरुका अनुसार कोरियाको छुङ्छंङबुक्दो छेन्छु स्थित एक कम्पनीमा कार्यरत राना छि’केछामा हा’इड्रोलिक तेलको पाइप कस्ने क्रममा पाइप फ़ु’त्किएपछि माथि उ’चालिएको ग्र’हौ समान सहित उनी कि’चिएका थिए ।

धेरै बे’र सम्म पनि साथी हरुले नदेखेपछि खो’ज्दा उनलाई फलामको ग’ह्रौ ब’क्सले च्या’पिरहेको अबस्थामा फे’ला पारेका थिए । उनको घ’टनास्थलमै ज्या’न गएको बताइएको छ । हाल उनको कम्पनीमा ७ जना नेपाली कार्यरत छन् । अबिबाहित मृ’तक राना ४ बर्ष ४ महिना पहिला कोरिया आएका थिए ।

यो पनि पढ्नुस

नेपालमा पछिल्लो समय खुबै चर्चामा रहेको मिलिनियम च्यालेन्जबारे चीनले मुख खोलेको छ । उत्तरी छिमेकी चीनले नेपाललाई अमेरिकाको मिलिनियम च्यालेन्ज को अपरेसन ‘एमसीसी’ बाट सहयोग लिने विषयमा दबाबमा पर्न नहुने भनेको छ । यस विषयमा नेपालले स्वतन्त्र निर्णय गर्नुपर्ने चीनले बताएको छ ।

एमसीसी सहयोगबारे दलहरु नै विभाजित भइरहेका बेला आज शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउ यान्कीले कसैको दवावमा भन्दा नेपालले आफ्नो हित हरेर अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्नुपर्ने उल्लेख गर्नुभएको हो । उहाँले नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने नरहेको र आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताउनुभयो ।