पाँच ख’तरनाक देशहरु, जोसँग संसारको जुनसुकै कुनामा पनि मिसा’इल हा’न्ने क्षमता छ

आधुनिक सैन्य शक्तिको प्रमुख हति यार हो– मिसा’इल । एउटा निश्चित ठाउँबाटै निक्कै टाढासम्म प्र’हार गर्न सक्ने र वि’ध्वं’श म’च्चाउने हति’यारमध्येको एक हो मिसा’इल ।

अहिले संसारका प्रमुख देशहरुको सेनाको प्रमुख र अनिवार्य हिस्सा बन्ने गरेको छ मिसा’इल । तीमध्ये पनि पाँच वटा देशहरु त मिसा’इल क्षमताको आधारमा यति शक्ति’शाली छन् कि तिनीहरुले आफ्नो देशबाट संसारको जुनसुकै कुनामा पनि मिसा’इल हा’नेर वि’ध्वं’श म’च्चाउने क्षमता राख्छन् ।

त्यस्तो उत्पात क्षमता भएका पाँच राष्ट्रहरुमा रुस, अमेरिका, चीन, बेलायत र फ्रान्स पर्दछन् । ती पाँच राष्ट्रहरुपछि सबैभन्दा ठूलो मिसा’इल क्षमता भएको देश उत्तर कोरियालाई मानिन्छ ।

पछिल्लो चरणमा मिसा’इल प्रविधिमा निक्कै अगाडि आएको उत्तर कोरियाले विछट्टैसँग आफ्नो मिसा’इल क्षमता बढाएर ल्याएको छ । सन् १९० मा ७४५ मा’इल’सम्म मात्रै मा’र’क क्षमता रहेको उत्तर कोरियाले अहिले ८ हजार मा’इलसम्म प्र’हार गर्न सक्छ ।

यो भनेको अमेरिकाको मुख्य भूमिलगायत आधा संसार समेट्ने दूरी हो । अर्थात् अहिलेको क्षमताको आधारमा उत्तर कोरियाले आफ्नो सबैभन्दा प्रमुख दु’श्म’न देश अमेरिकासम्म पनि मिसा’इल प्रहार गर्न सक्छ । यो देशले आफ्नो मिसा’इलको मा’र’क क्षमता मात्रै हैन, सही नि’शा’ना लगाउने क्षमतामा पनि निक्कै विकास गरेको छ ।

उत्तर कोरियाजस्तै दक्षिण कोरियाको मिसा’इल क्षमता पनि बलियो छ । विशेषतः अमेरिकी साथ र सहयोग रहेको दक्षिण कोरियाले उत्तर कोरियाको जुनसुकै क्षेत्रमा पनि मिसा’इल प्रहार गर्न सक्छ ।

उत्तर कोरियापछि इजरायल, भारत, साउदी अरेबिया, इरान, पाकिस्तानको मिसा’इल क्षमता क्रमशः बढी छ । अमेरिकाको बलियो साथ र समर्थन रहेको इजरायल र सउदी अरेबियाले सन् १९९० को दशकदेखि नै इरानमा समेत मिसा’इल प्र’हार गर्ने क्षमता राख्दै आएको छ ।

तर पछिल्लो चरणमा इरानले पनि आफ्नो क्षमतामा अद्भूत बृद्धि गरेको छ । उसले पनि इजरायल, सउदी अरेबियालगायत मध्यपूर्वकाे ठूलो क्षेत्रमा मिसा’इल हान्ने क्षमता राख्छ । भनिन्छ, इरानलाई मिसा’इल प्रविधिमा उत्तर कोरियाले सघाएको छ ।

त्यसैगरी, भारतले आफ्ना चीरपरिचित प्रतिद्व’न्दी देशहरु पाकिस्तान र चीनको ठूलो भूभागमा मिसा’इल प्र’हार गर्न सक्छ । खासगरी, भारतले रुसको सहयोगमा आफ्नो मिसा’इल क्षमता बढाएको छ ।

उता पाकिस्तानले पनि भारतका मुख्य भूमिहरुमा मिसा’इल प्रहार गर्न सक्ने क्षमता राख्छ र उसलाई यसमा चीनले सघाएको मानिन्छ ।
ताइवानले पनि मिसा’इल प्रविधिमा आफूलाई अगाडि बढाउँदै आएको छ ।

प्रकाशित मिति January 18, 2020

प्रतिकृया दिनुहोस