कस्ले गर्यो हेटौँडाकी तेश्रोलि’ङ्गी अजिताको अ’र्धन’ग्न अवस्थामा ह’त्या ?

सूचना दैनिक
शनिबार, माघ ४, २०७६

काठमाडौँ / हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा कान्तिलोकपथमा शनिबार एकाबिहानै एकजना अ’र्धन’ग्न अवस्थाको श’व देखियो । स्थानीयहरुले श’ब देखेपछि प्रहरीलाई खबर गरे ।

प्रहरीले उक्त स्थानमा घ’टनाको अवस्था बुझेपछि उक्त श’ब तेश्रोलिङ्गी अजिता भुजेलको रहेको प’हिचान गर्यो ।हेटौँडा ११ कि भुजेल केहिवर्षदेखि तेश्रोलिङ्गीको अधिकारको लागि विभिन्न सामजिक सस्थामा आ’वद्ध रहेकी उनको ह’त्यालाई आं’शकाको रुपमा हेरिएको छ ।

क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा श’व भेटिएको थियो । निलहिरा समाजमा समेत आब’द्ध रहेर अ’भियानमा सं’लग्न रहेकी उनको ह’त्याको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको अनुसन्धानमा सं’लग्न प्रहरीको भनाई रहेको छ ।उनको श’बको प्रकृति हेर्दा घा’टिमा तार या डोरीले कसेको जस्तो देखिएको प्रा’रम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई रहेको छ । पो’ष्टपार्टमको रि’र्पोटपछि थप त’थ्य बाहिर आउने उनले बताए ।