स्वर्गको टुक्रा देखिने नेपाललाई सेयर गरेर विश्वलाई चिनाऊँ : कुपिन्डे ताल

सूचना दैनिक
आइतवार, माघ ५, २०७६

सल्यान । नेपाल विश्वका मानिसले स्व’र्ग भनेर कल्पना भन्दा कम छैन । यहाँ हरेक स्थानमा दुनियाँ म’न्त्रमुग्ध हुने स्थानहरु छन् । यही मध्य एक हो सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिन्डे ताल । यो अत्यन्तै मनोरम छ । यस क्षेत्रमा पाइने लो’पोन्मुख वन्यजन्तु ‘पा’नीओत’ पनि निक्कै ठुलो महत्व रहेको छ । बढदो चो’री सि’कारी र सरकारी निकायको बे’वास्ताका कारण लो’प हुँदै गएको यो बन्यजन्तु सं’रक्षण गर्ने हो भने यसैलाई हेर्नपनि लाखौँ मानिस आउनेछन् । किनकी यो बन्यजन्तु विश्वमा नै लो’प हुँदै आएको छ ।

प्राकृतिक रुपमा भरीपूर्ण र पर्यटकीय हिसाकमा हेर्न लाएक स्थल हो कुपिण्डे ताल । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे ताल कुपिण्डे गाविसमा पर्दछ । जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो ताल निकै मनोरम र आकर्षक छ ।चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मो’हित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फै’लिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भ’रिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे ताल ।

वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । वर्षेनी कुपिण्डे तालसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा–टाढाबाट भ’क्तजनहरु समेत पुग्दछन् । कुपिण्डे तालले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ, वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ ।यसैपनि पहाडी प्रदेश र चारै तीर डाँडापाखाले ढाकेको सल्यान प्रकृतिले ब’रदान दिएको ठाँउ हो । प्रदेश नम्बर ६ मा परेको यो जिल्ला पर्यटकीय हिसाबले निक्कै म’लिलो छ । जिल्लाको नाम कसरी सल्यान रहन गयो भन्ने ठोस एकिन छैन ।

बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जो’डेको पाइन्छ । जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो स’हयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै गएको हो भन्ने प्रसँग प्र’चलित छ ।तर कतिपयले सल्लै सल्लाका सुन्दर पहाड र थ’म्काहरूले अत्यधिक मात्रामा ढा’किएकाले यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन् । भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासले गर्दा सल्यानका अधिकांस मानिसहरुको जीवन अझै क’ष्टकर छ ।