चितवन । सञ्चारकर्मी शालिकराम पुडासैनीको आ’त्म ह’त्या प्रक’रणमा सञ्चारकर्मी रवि लामिछाने सहित तीन जनाले स’फाइ पाएका छन। जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इज’लासले लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई स’फाइ दिएको हो । विभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।
लामिछानेलाई आ’त्म ह’त्या गर्न दुरु’त्साहन गरेको अभि’योगमा तीन जना वि’रुद्ध मु’द्दा चलाइएको थियो । तर रावलबै इज’लासले लामिछाने ५ ला’ख र कँडेल ३ ला’ख ध’रौटीमा छाडेको थियो। शालिकराम पुडासैनी आत्मह’त्या प्रकरणको अन्तिम सुनुवाइपछि चितवन जिल्ला अदालतले रवि लामिछाने, दीपक कंडेल र रुकु भनिने अस्मिता कार्कीलाई स’फाइ दिएको हो
भिडियोलाई मात्र विश्व’सनीय प्रमाण मान्न नसकिने भन्दै न्यायाधीश हेमन्त रावलको इ’जलासले लामिछाने सहित तीनै जनालाई स’फाइ दिएको उनका वकिल वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए। पूर्व सहकर्मी शालिक राम पुडासैनीले लामिछाने लगायत ३ जनाको नाम लिएको भिडियो छाडेर आ’त्म ह’त्या गरेपछि उनीहरूलाई प’क्राउ गरिएको थियो ।
प्रकाशित मिति January 19, 2020