धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको ट्रक दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु भएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए।
ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै प’ल्टिएको हो। ट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ। प्रत्यक्षदर्शी विजय अधिकारीका अनुसार तीब्र गतिका कारण आ’इचर दुर्घ’टना भएको हो। दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्। घा’इते सबैको स्थानीय अस्पतालमा उ’पचार भइराखेको छ। अन्नपुर्ण पोस्ट बाट
प्रकाशित मिति January 21, 2020