दरबारमार्गमा भयो यस्तो ल’फडाका कारण , ज्योति मगर पनि जोखिममा

आस्था राउतले प्रहरीलाई अभ’द्र व्य’वहार गर्नु ठीक एक साताअघि ज्योति मगरले म’दिरा पिएर दरबारमार्गस्थित रेस्टुरेन्टका कामदारसँग अभ’द्र व्य’वहार गरेकी छन्।ज्योतिसहित एकजना केटा र एक केटी साथीले ७ हजारको म’दिरा र सितन खाए।

पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले ल’फडा झिकिन्। रेस्टुरेन्टका कामदारले सम्हाल्न नसकेपछि दरबारमार्ग प्रहरीमा खबर पुग्यो। प्रहरीले अभ’द्र व्यवहारमा मु’द्दा चल्न सक्छ भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरेकी छन्।

जयनेपाल रोडमा रहेको किङ्स प्लालेस लाउन्ज बारमा भएको घट’ना हो यो। तर यो विषयमा जनआस्थाले सम्पर्क गर्दा उनले आफूहरू पीडित भएको सुनाइन् भनेर आज माघ ८ को जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

आफ्ना साथीलाई त्यहाँका कामदारले काउन्टरअगाडि बसिरहेको समयमा हा’तपा’त गरेको र न्याय खोज्दै दरबारमार्ग प्रहरी चौ’की पुगेको, त्यो रात अबेला भएका कारण प्रहरीले भोलिपल्ट मु’द्दा दायर गर्न बोलाएको भए पनि आफूहरूले मु’द्दा नगरेको उनको जिकिर छ।

ज्योतिले थपिन्, ‘रेस्टुरेन्टका कामदारसँग हाम्रो लेबल मिल्दैन, उल्टै मु’द्दा मामिला गर्दा इज्जतमा दाग लाग्छ भन्ने भएपछि हामीले केही गरेनौं। हामी सहेर बसेका छौं भने यो इस्युलाई चर्काउन तपाईंलाई मात्रै के चासो?’

प्रकाशित मिति January 22, 2020

प्रतिकृया दिनुहोस